Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यस्ता छन् जस्तापाता बेच्ने अर्थमन्त्रीका पिए

काठमाडौं, अर्थमन्त्रीका भतिजो रमेश महतले नुवाकोटको कविलासको विभिन्न विद्यालयको लागि राहत स्वरुप दिइएको २७० बण्डल जस्ता बेच्न खोजेपछि तनाव जारी छ । स्थानियले जस्ता कब्जा गरेर राखेका छन् । उनीहरुले पक्राउ गरेको जस्ता प्रहरीलाई बुझाएका छन् ।स्थानियबासीका अनुसार रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएएका थिए भने  बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए । उनको आदेश पछि चालकले गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरेका थिए  । चालकलाई थोरै भाडामा लैजान आग्रह गरेपछि अस्वीकार गरिदिएका थिए ।  उनीहरुबीचको फोनवार्ता सनेपछि स्थानिय शंकाको आधारमा गाडिमा हेरेपछि जस्ता पाता फेला परेको थियो । स्थानीयले सोहि बारे जिलला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए । विपतको यस्तो समयमा इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलास गाविसको लागि विद्यालय बनाउन दिएको जस्ता बेच्ने अर्तमन्त्रीका पिए को हुन् । रमेश महतको नालीबेली यस्तो छ : नुवाकोटको क्षेत्र नम्बर २ अन्तर्गत कबिलास गावडा नम्बर ९ नम्बर घर रहेका रमेश काँग्रेसका सक्रिय कार्यकर्ता हुन् । नेपाली काँग्रेसको १२ महाधिबेशनबाट निर्वाति जिल्ला सचिव समेत रहेका उनी अर्थमन्त्री महतका  हजुरबा पटिका दाजुभाइ तर्फका भतिजो हुन् । राजधानीमै बसेर नुवाकोटको राजनीति सम्हाल्दै आएका उनी जिल्लामा तस्करीलाई संरक्षण गर्ने मध्येका एक हुन् । नेपालको सबै भन्दा चेलिबेटी बेचविखन हुने नुवाकोटको घ्याङ्फेदी,शिखरबेशी लगायत दर्जन गाविस रामशरण महतको निर्वाचन क्षेत्रमा पर्दछ । सोहि निर्वाचन क्षेत्रका क्षेत्रिय प्रमुख समेत रहेका रमेश नुवाकोटमा चेलीबेटी बेचविखन गर्नेहरुको प्रमुख संरक्षणकर्ता समेत मानिन्छन् । उनले सामाजिक सञ्जालमा आफू प्रति लागेको आोपको खण्डन गरेका छन् ।\"Pa
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy