Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सुरक्षाव्यवस्था फितलो रहने भन्दै सुरक्षाकर्मीलाई कम मुस्कुराउन निर्देशन

भारतमा विमानस्थलका सुरक्षाकर्मीहरूलाई कम मुस्कुराउन निर्देशन दिइएको छ।

सुरक्षाकर्मीको मुस्कानले अरूलाई सुरक्षाव्यवस्था फितलो रहेको हो कि भन्ने प्रभाव पार्ने सम्भावना भएको र आतङ्कवादी आक्रमणको खतरा निम्तिन सक्ने भन्दै त्यस्तो कदम चालिएको हो। उड्डयन सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल आफूअन्तर्गत गरेका सुरक्षकर्मीहरू \'मित्रवत्‌ हुनुभन्दा बढी सर्तक होऊन्\' भन्ने चाहन्छ। भारतको अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार उड्डयन सुरक्षाकर्मीहरूले अब \'एकदमै मुस्कुराउनुभन्दा ठिक्कको मुस्कुराउने\' थिति बसाल्नेछन्। अतिमित्रवत् हुँदा विमानस्थलमा आतङ्कवादी आक्रमण हुने जोखिम हुन सक्छ भन्ने कुरा बुझ्न भनिएको छ। \'सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स\'का महानिर्देशक राजेश रञ्जनले भने, \"अमेरिकामा सेप्टेम्बर ११ को आक्रमण यात्रुहरूप्रतिको अतिमित्रवत् व्यवहारकै कारण भएको थियो।\" भारतीय प्रहरीलाई उनीहरूको स्तर उकास्न अथवा व्यवहारमा परिवर्तन गर्न भनिएको यो पहिलो पटक चाहिँ होइन। गत जुलाईमा कर्णाटक राज्यमा स्टेट रिजर्भ प्रहरीलाई आफ्नो तौल घटाउन अथवा निलम्बनको सामना गर्न भनिएको थियो। सन् २००४ मा मध्यप्रदेशका प्रहरी जवानलाई जुँगा पाल्न भत्ता दिइयो किनकि त्यसबाट हाकिमहरूले आफूप्रति अझ बढी सम्मान दर्शाइएको रूपमा लिन्थे। त्यसको विपरीत एशियाका अरू देशमा जस्तै कि नेपालमा प्रहरीलाई थप मित्रवत् बनाउनका निम्ति ६०० प्रशिक्षक नियुक्त गरिएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending