Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

१७५ प्रहरी बर्खास्त

भारतको बिहार राज्यको राजधानी पटनास्थित प्रहरी तालिम केन्द्रभित्र आइतबार भएको प्रदर्शनमा १७५ प्रहरी बर्खास्त गरिएका छन् । एक जना तालिमे महिला प्रहरीको मृत्यु भएपछि सुरु भएको उक्त हिंसा पछि बर्खास्तगीमा पर्नेमा ७७ महिला सहित १६७ तालिमे प्रहरी समेत रहेका छन् । यसका साथै विभागका २३ कर्मचारीहरू समेत निलम्बनमा परेको बताइएको छ । बिहार प्रहरीभित्र यो आजसम्मकै सबै भन्दा ठुलो कारवाही बताइएको छ । तालिमेबाहेक अन्य आठ प्रहरीलाई उक्त उपद्र भड्काएकोमा दोषी पाइएको बताइएको छ । त्यस्तै २० जना अन्य प्रहरीलाई उक्त समय गयल रहेको र उक्त प्रदर्शनलाई रोक्न कोसिस नगरेको भन्दै निलम्बन गरिएको हो । तीन जना प्रहरी अधिकारीहरूलाई उक्त मृत महिला बिमारी भएको बेला उनलाई विदा नदिएकोमा निलम्बन गरिएको छ । गिरफ्तारी समेत हुनसक्ने बर्खास्त प्रहरीहरू विरुद्ध ज्यान मार्ने उद्योग, दङ्गा गरेको र सार्वजनिक सम्पत्तिमा नोक्सान पुऱ्याएको जस्ता आरोप लगाएर उनीहरूलाई हिरासतमा समेत लिन सकिने जनाइएको छ । उता निलम्बित प्रहरीहरूले भने विभागको यस फैसला विरुद्ध अदालतको ढोका ढकढक्याउने बताएका छन् । ९३ अधिकारीहरूको सरुवा यस घटनाको अनुसन्धानको क्रममा त्यस तालिम केन्द्रमा लामो समयदेखि नियुक्त रहेका केही अधिकारीहरूको असन्तुष्टिलाई समेत कारण मानिएको छ । बिहार प्रहरीका महानिरीक्षकले यस्ता ९३ अहिकारीहरूलाई सरुवा गर्नसक्ने जनाइएको छ । उपचारका लागि विदा दिइएन पटनाको पुलिस लाइनस्थित तालिम केन्द्रमा श्हुक्रावर सविता नाम गरेकी तालिमे प्रहरीको मृत्यु भएको थियो । उनलाई डेंगूको संक्रमण भएको र अधिकारीहरूले उपचारका लागि विदा नदिएको भन्दै तालिममा रहेका प्रहरी जवानहरू प्रदर्शनमा उत्रिएका थिए । उक्त प्रदर्शनको क्रममा जवानहरूले एसपी र डिएसपीलाई समेत कुटेको बताइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE