Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पुलिसले अझै भेटेकाे छैन भारतीय माअाेवादी महासचिवकाे फाेटाे

एजेन्सी । भारतीय माअाेवादीका महासिचव मुपल्ला लक्ष्मण राव उर्फ गणापतिकाे जुन फाेटाे सुरक्षा अधिकारी समक्ष अाएकाे छ,  साे फाेटाे त्याे समयकाे हाे जब उनी ३५ वर्षका थिए । यस बाहेका गणपतिकाे कुनै पनि फाेटाे पुलिस वा मिडियासँग छैन । गणपतिकाे अन्तिम अन्तर्वार्ता माअाेवादीहरूकाे मुखपत्रमा पनि दश वर्ष पहिले छापिएकाे बताइएकाे छ ।

यसपछि यस्ताे कुनै पनि गणापतिकाे फाेटाे पत्रकार तथा अान्तरिक प्रकाशनमा पनि छापिएकाे छैन । ६९ वर्षका गणपति अाजभाेलि कस्ता देखिन्छन् भन्ने कसैलार्इ पनि पत्ताे छैन । देशमा जतिपनि सरकारी खुफिया शाखाहरू छन्, उनिहरूले पनि यसबारे कुनै सुराक फेला पारेका छैनन् ।\"\"

नेता गणपति २००४ सालमा भारतीय माअाेवादीका महासचिव बनेका थिए । त्यस समयमा माअाेइस्ट कम्युनिष्ट सेन्टर यानी एमसिसि र सीपीअाइ–एमएल (मार्क्सवादी–लेनिनवादी) पीपुल्स वार ग्रुप अथवा पीडब्लुजीहरूकाे विलय भएकाे थियाे ।

भारतकाे अन्ध्र प्रदेशकाे करिमनगर जिल्लामा जन्मिएका गणपति शिक्षण पेशा त्यागेर उच्च शिक्षाका लागि वारंगल भन्ने स्थान गएका थिए । वारंगलमा नै उनकाे सम्पर्क पिपुल्स वार ग्रुपका काेडपल्ली सीलारमैयासँग भएकाे थियाे । त्यससमय सीतारमैया संगठनका महासचिव थिए । पछि गणपति पनि पीडब्लुजीकाे महासचिव बने ।

पछिल्ला वर्षहरूमा प्रकाशित समाचारहरूमा गणपतिलार्इ पार्टीकाे महासचिव पदबाट हटार्इदिएकाे वा उनी स्वयम्ले नै पद त्याग गरेकाे जनाइएकाे छ । यस्ता समाचारमा पुलिस बाहेकका कुनै पनि अाधारहरू प्राप्त भएका छैनन् । भारतीय माअाेवादीले यसबारेमा अहिलेसम्म कुनै अाधाकारिक धारणा सार्वजनिक गरेकाे छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending