चितवन । चितवनका कम्युनिष्ट पार्टीका संस्थापक एक नेता, नेपाल प्रगतिवादी साहित्यका एक धरोहर र कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्ति जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिएको छ । भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघको सभाहलमा जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले नागरिक अभिनन्दन गरेको हो ।
उनकै निवास पुल्चोक नारायणगढबाट बाजागाजा सहितको शोभायात्रासहित श्रेष्ठको नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दन मूल समितिका संयोजक यमुनाप्रसाद न्यौपानेले जगतबहादुर श्रेष्ठ सारै सरल, कम्युनिस्ट विचारधारा बोकेका एक असल र देशभक्त व्यक्ति भएको बताए । उनले भने, ‘सबभन्दा ठूलो उहाँको गहना भनेको देशभक्ति हो ।\'
नारायणगढको पुलचोकबाट सुरु हुने शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत भएको हो । ञ श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख अतिथि रहनु भएको थियो ।
नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, विजय सुवेदी, नयाँ शक्ति पार्टी विष्णुहरि तिमिल्सिना, नेकपा लालबहादुर विसी, नेकपा क्रान्तिकारी माओवादीका अम्बिका मुडवरी, ईश्वरचन्द्र ज्ञवाली लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले लेखेका जगत अभिनन्दन ग्रन्थ सार्वजनिक गरिएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: