Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

समृद्ध नेपाल बन्न समृद्ध कर्णाली बन्नुपर्छ:  उपराष्ट्रपति पुन

जुम्ला  । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समृद्ध नेपाल बन्नका लागि समृद्ध कर्णाली बन्नुपर्ने बताउनुभएको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन सके नेपाल आफै समृद्ध बन्ने उनको भनाई छ ।
‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’को अवसरमा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा कर्णाली प्रदेशको भ्रमणको क्रममा मंगलबार जुम्लाको भिन्ना भिन्नै स्थानमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उपराष्ट्रपति पुनले कर्णालीको समृद्धिमा जोड दिएका हुन् । उनले मंगलबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी कार्यक्रमको उद्घाटन गरे । मंगलबार नै त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरे ।
‘हिजाको कर्णाली आज छैन, आजको कर्णाली भोली हुने छैन । भोलीको कर्णाली समृद्ध कर्णाली हुनेछ । किनभने यहाँ समृद्धिको अथाह स्रोत साधन छ’, उपराष्ट्रपतिले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली बन्न समृद्ध कर्णाली, सुखी कर्णालीबासी हुनुपर्दछ ।’ उपराष्ट्रपति पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा छिटो भन्दा छिटो एमडिजिपि र एमविविएस पढाई सुरु गर्नुपर्ने बताए । ‘स्वास्थ्य सेवा सबैको अधिकार हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै शिक्षा पनि दिंदै आएको छ,’ उनले भने, ‘एमडिजिपि र एमविविएसको पढाई सुरु गर्न ढिलाई गर्नु हुँदैन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: