Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

इरिनासँग सम्बन्ध भइरहेको बेला मैले क्रिष्टियानो रोनाल्डोसँग सेक्स गरेँः प्लेब्वाई मोडल

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विषयमा एक प्लेब्वई मोडलले खुलासा गरेकी छिन् । मूल रुपमा चिलीमा बस्ने डेनियला शावेको भनाई अनुसार रोनाल्डो र इरिना शायेक सम्बन्धमा रहिरहेकै बेला उनको पनि रोनाल्डोसँग सम्बन्ध थियो । यसबिच हामीले शारिरिक सम्बन्ध पनि राखेका थियौँ । उनी भन्छिन्, ‘रोनाल्डो सँग सुत्नु मेरो सपना थियो ।’ शावेजको यो खुलासा पछि यही कारणले नै रोनाल्डो र इरिनाको सम्बन्ध टुटेको अनुमान गरिएको छ । शावेजले एक मेक्सिको पत्रिका रिफर्मामा दिएको अन्तर्वातामा भनिन्, ‘नोभेम्बरमा २०१४ मा अमेरिकामा मैले क्रिष्टियानोमा भेटेकी थिएँ । हामीले पहिले नै इमेल र स्काइपमा कुरा गरिसकेका थियौँ । म कामको लागि घुम्नु थियो उनले मलाई दुईदिन बढि बस्नु भने ।’ ‘क्रिष्टियानो सुरुमा निकै लजाएका थिए तर पछि आत्मविश्वास बढाए र मलाई निकै माया गरे’ उनले भनिन्, ‘उनीसँग शारिरिक सम्बन्ध राख्ने मेरो सपना म पुरा गर्न चाहन्थेँ । म उनको शरिरप्रति आकर्षित थिएँ उनले मेरो अनुहार र स्तन मनपराउँथे ।’ \"christianoरोनाल्डोसँग शारिरिक सम्बन्ध बनाउनु मेरो सपना थियो । मलाई उनको शरिर निकै राम्रो लाग्थ्यो र रोनाल्डोलाई मेरो अनुहार र मसँग सुत्न । सुरुमा उनी निकै लजाएका थिए तर पछि उनले मलाई धेरै माया दिए ।’ स्मरण रहोस् रोनाल्डो र इरिनाबीच पाँच वर्षको प्रेमसम्बन्ध यस वर्ष टुटेको छ । इरिना अब ब्रेडले कूपरसँगको सम्बन्धमा छिन् । ब्रिटेनको एक पत्रिकाका अनुसार रोनाल्डोले थुप्रै पटक इरिनालाई धोका दिए । इरिनाले पनि ब्रेकअप पछि यस्तै आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन्, ‘सम्बन्धमा हुनका लागि आफ्नो् साथीसँग इमान्दार हुनुपर्ने र केही कुरा लुकाउन नहुने भन्ने मेरो आफ्नै नियम छ । स्रोतः डेलीमेल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies