Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

३ वर्षको कैद सजाय पाएका कोहेनले भने, 'ट्रम्पको भक्त रहनु मेरो कमजोरी रह्यो'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई अदालतले ३६ महिनाको जेल सजाय सुनाइएपछि उनले आफ्ना पूर्व हाकिमका \"खराब कार्यहरू\"को आलोचना गरेका छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा आरोपित रुसी हस्तक्षेपबारे जारी अनुसन्धानका क्रममा जेल पुग्ने कोहेन राष्ट्रपति ट्रम्पको भित्री समूहका पहिलो सदस्य हुन्।

उनले कंग्रेसलाई झूट बोलेको, चुनावी अभियानमा आर्थिक हिनामिना गरेको र करछली गरेको आरोपहरू स्विकारेका छन्।

ट्रम्प जिम्मेवार
न्यूयोर्कको अदालतमा ५२ वर्षीय कोहेनले आफ्ना सम्पूर्ण अपराधहरूका लागि राष्ट्रपति \"ट्रम्प जिम्मेवार\" भएको आरोप लगाएका छन्।

अपमानित महसुस गर्दै कोहेनले बुधवार न्यायाधीश विलियम पाउलेलाई ट्रम्पले उनलाई \"उज्यालोतर्फ नभई अँध्यारोतर्फको बाटोमा\" धेकेलेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पप्रतिको \"भक्ति आफ्नो कमजोरी\" रहेको र उनका हरेक गलत क्रियाकलापको ढाकछोप आफ्नो कर्तव्य सम्झेको कोहेनले अदालतमा बताएका छन्।

कोहेनलाई मार्च ६ तारिख सम्ममा न्यूयोर्कको ओटिस्भिल कारागारमा उपस्थित हुन भनिएको छ।

सजाय
जेल सजायसँगै उनलाई २० लाख डलर बराबरको आर्थिक जरिवाना तिर्न अदालतले आदेश दिएको छ।

अदालतबाट निस्किँदै गर्दा कोहेनले पत्रकारहरूसँग कुरा गर्न मानेनन्।

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले त्यस विषयमा पत्रकारहरूले राखेको जिज्ञासाप्रति कुनै प्रतिकृया दिएनन्। बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending