Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सावधान ! रियल जुस खाँदा यस्तो कीरा भेटियो

\"Realकाठमाडौं, डाबर नेपालले उत्पादन गरेको रियल जुसमा किरा भेटिएको छ । लगनखेलस्थित कनिबहालमा रहेको एक पसलमा तीनवटा रियल जुस खरिद गरि पिउने क्रममा एक उपभोक्ताले किरा भेटेका हुन् । लगनखेलमा डेरा गरि बस्ने गोपाल श्रेष्ठले जुस खाने क्रममा किरा भेटेका थिए । बुधबार मध्यान्ह जुस खान मन लागेपछि उनी कनिबहालको एक पसलमा जुस खरिद गर्न गएका थिए । जुस पिउन खोज्दा किरा भेटेपछि उनले विद्यार्थीहरुलाई देखाएका थिए । आफूले भेटेको किराको विषयमा नेपाल प्रहरीलाई जानकारी गराउँदा पनि वेवास्ता भएको उनको गुनासो छ । किरा भेटिएको विषयमा डाबर नेपालको काठमाडौं कार्यालयको  टेलिफोन नम्बर, ४७८०१० र ४४८७६७२ मा सम्पर्क गर्दा फोन उठ्दैन । खबरडबलीले यस्तो अखाद्य पदार्थ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीलाई सम्पर्क गर्दा उनले तुरुन्त कार्वाही हुने बताए । ‘ हामी तुरुन्त कार्वाही गर्छौं ।’ वस्तीले भने ‘ब्याचको नमुना संकलन गरेर हामी कार्वाहीमा जानेछौं, त्यो भनेको अहिले वितरणमा रोक लगाउने हो ।’ हामी उजुरी हाल्न तयारी छौं : उपभोक्ता हित संरक्षण मञ्च उपभोक्ता अधिकारकर्मी जगन्नाथ मिश्र डाबर नेपालले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको बताउछन् ।  ‘पहिला पनि यस्तो काम गरेकाले हामीले डाबर नेपाल विरुद्ध उजुरी हालेको हो । बाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा हामीले पटकपटक उजुरी हालेका थियौं । तर सरकारले खान योग्य छ भनेर पठाउने गरेको छ ।’ मिश्रले खबरडबलीसँग भने ‘डाबर नेपालले नगर्नुपर्ने काम गरिराखेको छ सरकार के हेरेर बसीरहेको छ ?\' मिश्रले आफूहरु डाबर नेपालले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै उजुरी हाल्न तयार रहेको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending