सम्झौताकाविरुद्ध नेपाली जनस्तरबाट नै सशक्त प्रतिवाद गर्र्न पनि क्रान्तिकारीले विद्यार्थी संगठन सम्पूर्ण न्यायप्रेमी, देशभक्त एवं क्रान्तिकारी युवा विद्यार्थी एवं जनसमुदायमा अपिल‘भारतीय विस्तारवादले सदैव नेपाली सिमानामा दादागिरी गर्दै आएको सन्र्दभमा नेपालको राष्ट्रियता, सार्वभौमिकतामा विवादास्पद कदम नचाल्ने मुलु्कको रुपमा पहिचान बनाएको भनिएको चीन सरकारको समेत यस प्रकारको कदमले शक्ति सम्पन्न राष्ट्रहरु आफ्नो स्वार्थ पूर्ति गर्न कुन हदसम्म गिर्दा रहेछन भन्ने कुराको पुष्टी भारत–चीनको यस संझौताले गरेको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘भारत–चीनको यस किसिमको घृणित एवं नेपाली सार्वभौमिकता माथिको बलात हमलाको हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।’ उक्त अन्तर्राष्ट्रिय मुल्य–मान्यता विपरित तेस्रो मुलुकको सार्वभौमिकता तथा भौगोलीक अखण्डता विपरितको संझौता तत्काल खारेज गर्न क्रान्किारीले माग गरेको छ । साथै, यस संझौतालाई खारेज गर्न नेपाल सरकारलाई गम्भीर कुटनीतिक पहल गर्न उसले आग्रह गरेको छ । सम्झौताकाविरुद्ध नेपाली जनस्तरबाट नै सशक्त प्रतिवाद गर्र्न पनि क्रान्तिकारीले विद्यार्थी संगठन सम्पूर्ण न्यायप्रेमी, देशभक्त एवं क्रान्तिकारी युवा विद्यार्थी एवं जनसमुदायमा अपिल गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: