विराटनगर। वन्यजन्तुबाट ज्यान गुमाएका र क्षति व्यहोरेका परिवारलाई आज यहाँ राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट ज्यान गुमाएका धनपाल थान गाउँपालिका–६ निवासी डोमी महतोको छोरा रघु महतोलाई रु १० लाख राहतस्वरुप प्रदान गरेको छ ।
यस्तै हात्तीको कारण क्षति व्यहोरेका कानेपोखरी निवासी पूर्णबहादुर जोशीले रु १६ हजार तथा उर्लावारी–४ का नरमाया मगर, नन्दबहादुर मगर, शम्शेरबहादुर माझी, ईश्वर पौडेल, गणेशकुमार मगर र सुन्दर हरैँचाका लक्ष्मीप्रसाद ओझाले जनही रु १० हजारका दरले राहत पाएका छन् ।
विसं २०६९ मा जारी भएको निर्देशिकानुसार वन्यजन्तु आक्रमणबाट ज्यान गुमाउने, बालीनाली नष्ट भएको, घर भत्काएको, घाइते भएकालाई सरकारले क्षतिपूर्ति दिने निर्णय भएअनुसार राहत वितरण गरेको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरे बताए।
विगतमा हात्तीको आक्रमणबाट ज्यान गुमाउनेका परिवारले रु एक लाख राहत पाउने गरेका थिए । केही वर्षदेखि सरकारले रु १० लाख दिने घोषणा गरेको छ । यस्तै, हात्तीको आक्रमणबाट समान्य घाइतेले रु एक लाख र गम्भीर घाइते हुनेले रु दुई लाख राहत पाउनुका साथै अन्य क्षतिको विवरणअनुसार राहत पाउने गरेको प्रमुख घिमिरेले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: