Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

लिखितमा धेरै अनुत्तीर्ण सशस्त्रको असइको कोटा खाली

काठमाडौं । सशस्त्र प्रहरीले सहायक निरीक्षक (असइ)को लागि लिएको परीक्षामा आवश्यक कोटाभन्दा थोरै मात्र पास भएका छन् । २ सय ३९ जनाको भर्ना खुलाउँदा लिखितमा ३९ मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा एक हजार सात सय सहभागी थिए ।

खुलातर्फ एक सय २८ दरबन्दी माग भएकोमा ३९ जना उत्तीर्ण भएका हुन् । उनीहरूमध्ये १६ जनाले विभिन्न आरक्षण कोटाबाट पनि नाम निकालेका छन् । महिलातर्फ २२ मा तीन, आदिवासी जनजातितर्फ ३० मा आठ, मधेसीतर्फ ३० मा तीनजना उत्तीर्ण भए । दलितर्फ पाँचजनाको आरक्षण रहेकोमा एकजना पनि सफल भएनन् । पिछडिएको क्षेत्रअन्तर्गत पाँचजनाको कोटामा दुईजना पास भए भने सहिद प्रहरी परिवारका लागि छुट्याएको तीन कोटामा शून्य आएको छ ।

सशस्त्रले भर्ना खुलाएका सबैजसो पदमा केही वर्षयता मागभन्दा थोरै मात्र उत्तीर्ण हुने गरेका छन् । लिखित परीक्षा पूर्ण रूपमा लोकसेवा आयोगले लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तीर्ण भएका हुन् । सशस्त्रको इन्स्पेक्टर भर्नामा पनि ४३ जनाको माग भएकोमा लिखित परीक्षामा ३४ जना मात्र उत्तीर्ण भएका थिए । सोमबार अन्तिम नतिजा प्रकाशित हुँदा इन्स्पेक्टरमा २९ जना मात्र सफल भएका छन् । जसमा महिलाको संख्या शून्य छ । आरक्षणका सबै कोटामा मागभन्दा थोरै उत्तीर्ण भएका छन् ।

जवान भर्नामा पनि करिब ६० प्रतिशत मात्र उत्तीर्ण भएपछि हालै फेरि २६ सयको नयाँ भर्नाका लागि सूचना प्रकाशित गरिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy