Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कानून बनाउने अनि कार्यान्वयन नगर्ने ?

सरकारी जागिर खाने अनि सरकारले भनेको निर्देशन नमान्ने ? सरकारले पठाएको ठाउँमा जान्न भनेर आन्दोलन गर्न मिल्छ ? हामीले उहाँहरुले पुर्याएको सेवा कस्तो भनेर समिक्षा गर्नुपर्ने ठाउँमा सेवा नै बहिस्कार भनेर लाग्ने अवस्था एकदमै आपत्तिजनक छ । यति धेरै संवेदनशिल क्षेत्रमा यस्तो खालको खेल ? यो एकदमै नमिल्दो कुरा हो । यसमा तुरुन्त सरकारले एक्सन लिनुपर्दछ । हामी सरकारलाई सोध्न चाहन्छौं, अत्यावश्यक सेवामा आन्दोलन गर्न नपाईने कुरा कानूनमा उल्लेख गर्ने अनि कार्यान्वयन नगर्ने ? संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भन्ने छ । जनस्वास्थ्य सेवा ऐन २०७५ मा कसैलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन् भनिएको छ । नेपालको संविधानको धारा ३५ र जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार नागरिकले स्वास्थ्य सेवा निर्वाध रुपमा पाउनु पर्दछ । तर आन्दोलनको नाममा नागरिकलाई स्वास्थ्य सेवाबाट बिमुख गराउन खोजिएको छ । यो एकदमै आपत्ति जनक कुरा हो । संविधान अनि कानून बनाउने अनि लागु नगराउने भन्ने हुन्छ ? यो सरकारको क्षमतामाथिको प्रश्न हो । हामी सरकारलाई स्वास्थ्य सेवा पाउने अधिकारबाट जनतालाई बञ्चित नगराउन अनुरोध गर्दछौं । जसरी सेवा नै बहिस्कार भनेर लागिएको छ, यो तुरुन्त सच्याउन अनुरोध गर्दछौं । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यो हुनुहुँदैन । हामीले सरकारसँग यसको तुरुन्त सामाधानका लागि अपिल गर्दछौं । बिरामीहरु मर्कामा पर्ने जस्तो संवेदनशिल कुराको तुरुन्त सुनुवाई होस् । कसैको तर्फबाट पनि यस्तो खालको गैरजिम्मेवार व्यवहार नआओस् । (बहसकर्ता : उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: