एजेन्सी । मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मुम्बईले किंग्स इलाभेन पन्जाबलाई तीन विकेटले हरायो ।
वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको एक सय ९८ रनको लक्ष्य मुम्बईले २० ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईको जितमा कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाएका थिए ।
क्विनटन डी ककले २४, सुर्य कुमार यादवले २१, हार्दिक पाण्डया १९ रन, सिद्धेश लाड र अल्जारी जोसेफले समान १५–१५ रन बनाए । बलिङमा पन्जाबका मोहमद सामीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धाीरत २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
ओपनर राहुलले अविजित एक सय रन बनाए । क्रिस गेलले अर्धशतकीय इनिङ खेले । गेलले ६३ रन बनाएका थिए । बलिङमा मुम्बईका हार्दिक पाण्डयाले दुई विकेट लिए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको मुम्बईले ६ खेलबाट आठ अक बनाएको छ । सात खेलंबाट आठ अंकनै बनाएको पन्जाव चौथो स्थानमा छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: