Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विप्लव समस्याबारे बहस : के भन्छन् नेकपाका नेता ?

\"\"काठमाडाैं । गत फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मान्यता नदिएर अपराधीक समुह भन्दै सबै गतिविधिमाथि पूर्ण प्रतिबन्दको घोषणा गरेको छ । प्रतिबन्दसँगै सरकारले गतिविधि बन्देज लगाउँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ पनि गरिरहेको छ । हालसम्म मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) सहितका दर्जनौभन्दा बढि केन्द्रिय स्तरका तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले विप्लव नेतृत्वको नेकपाप्रति एकदमै आक्रामक रुपमा व्यवहार गरिरहेको छ । सरकार संवाद होइन, गलाएर ल्याउने योजनामा रहेको प्रष्टै देखिन्छ । यहीबीच सत्तारुढ नेकपाभित्र विप्लवप्रति गरिएको असहिष्णु व्यवहार प्रति गुनासो पनि सुनिदै आएको छ । सिके राउतसँग वार्तामा बसेको सरकारले विप्लवप्रति एकाएक देखाएको आक्रामक व्यवहारप्रति तत्कालिन नेकपा माओवादीका केहि नेता तथा तत्कालीन एमालेका केही नेताको असन्तुष्टी पनि सार्वजनिक भएका छन् । कतिपयले संवादबाट विप्लवलाई समेट्नु पर्नेमा जोड दिंदै आएका छन् । भने कतिपयले उनिहरुको ध्वांसात्मक क्रियाकलाप नियन्त्रणमा लिन कारबाही आवश्यक रहेको ठान्छन् । यो बीचमा सरकारले कुन शर्तमा विप्लवलाई वार्तामा ल्याउने भन्ने पनि दृविधा छ । विप्लव नेतृत्वको नेकपाले उठाएको मुद्दाको कारण सरकार अलमलिएको जस्तो देखिन्छ । यहाँ सत्तारुढ नेकपाले विप्लवप्रति देखाएको व्यवहार र अब कस्तो व्यवहार अपनाउँदा ठिक हुन्छ भनि नेकपाकै नेतालाई सोधिएको छ । विप्लव नेतृत्वको नेकपासँगको समस्यालाई कसरी समाधान गर्ने भनि नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’, केन्द्रिय सदस्य दिनानाथ शर्मा, केन्द्रिय सदस्य महेश बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश ।  

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies