Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

३ दिनभित्र बाँकी तलब दिन एभिन्युज व्यवस्थापन सहमत

\"avenues_tv\"१ असार, काठमाडौँ । श्रमजीवी पत्रकारको बक्यौता तलब पाउनुपर्ने लगायत माग राखी नेपाल पत्रकार महासङ्घले धर्ना दिएपछि त्रिपुरेश्वरस्थित ‘एभिन्युज टेलिभिजन’ को व्यवस्थापन तीन दिनभित्र बाँकी तलब दिन तयार भएको छ ।

आपसी वार्तापछि व्यवस्थापनले तलव भुक्तानीलगायत पाँचबुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगन भएका छन् । सो टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र त्यहाँको प्रतिष्ठान शाखाका अध्यक्ष विष्णुबहादुर बस्नेतबीच सहमति भएको हो । महासङ्घका प्रतिष्ठान संयोजक सुरज आचार्यका अनुसार बक्यौता तलब भुक्तानीको चेक आजै बैंकमार्फत पठाइने, आगामी दिनमा नियमित तलब दिइने, श्रमजीवी पत्रकार ऐनबमोजिमका बिमा, स्वास्थ्योपचार जस्ता सुविधा दिइने र आवाज उठाइएका कारण कुनै पत्रकारलाई सेवाबाट अलग नगराइने सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअघि आज महासङ्घका अध्यक्ष डा विष्टसहित पदाधिकारी र विभिन्न प्रतिष्ठानका पत्रकारको सहभागितामा मध्य बानेश्वरस्थित ‘हिमालय टेलिभिजन’ र एभिन्युजका कार्यालयमा दुई घन्टा धर्ना दिइएको थियो । हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवालले पनि चाँडै बक्यौता रकम भुक्तानी गर्ने विश्वास आन्दोलनकर्मीलाई दिनुभएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy