काठमाडौं । आउँदै गरेको कक्षा ११ र १२ को परीक्षालाई मर्यादित गराउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विशेष निर्देशन जारी गरेका छन् । पोखरेलले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे विशेष निर्देशन दिएका हुन् । यही वैशाख १५ गतेदेखि जेठ ९ गतेसम्म कक्षा ११ र १२ को परीक्षा हुँदैछ ।
शिक्षामन्त्री पोखरेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै परीक्षामा हुने स–सानो त्रुटिले व्यक्ति, समाज र राष्ट्रलाई ठूलो क्षति पुर्याउने भन्दै सबैलाई सजग र सचेत रहन आग्रह गरेका छन्। उनले विद्यार्थीले परीक्षा हलमा बस्दा आन्तरिक वा बाह्य कुनै पनि कारणले प्रतिकूलता महसुस गर्न नपर्नेखालको वातावरण बनाउन समेत आग्रह गरेका छन्।
गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षामा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि शिक्षा सचिव खगराज बरालको नेतृत्वमा परीक्षा व्यवस्थापन सुधार कार्यदल गठन गरेको थियो। सोही कार्यदलले दिएको सुझाबको आधारमा मन्त्रालयले २२ बुँदे निर्देशन जारी गरेको हो।
यस्तो छ २२ बुँदे निर्देशन
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: