Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

दोषी देखिए दण्ड स्वीकार गर्न तयार : डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारको जग्गा प्रकरणमा आफुँ दोषी देखिए सजायँ भोग्न तयार रहेको बताएका छन् । सोमबार संघीय संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले सन्त प्रधानमन्त्रीदेखि आफ्नो नामसम्म जोडिएको भन्दै दोषी देखिए दण्ड स्वीकार गर्न तयार रहेको बताएका हुन् ।

उनले भने ‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ । नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’ भ्रष्टचारको मुद्दामा संयोगले सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराईदेखि आफुलाई सम्म दोषी भनि प्रचार गरिएको भन्दै उचित छानविन गरि कारबाही गर्न माग गरेका छन् । भट्टराईले एक अर्कालाई दोष लगाउनेभन्दा पनि वास्तविक भ्रष्टचारीलाई जरैदेखि उखेल्न लाग्नुपर्ने बताए ।

पछिल्लो समय जनताको आशंका सत्तापक्ष र प्रतिपक्ष दुवैमा सोझिएको भन्दै डा. भट्टराईले वाइडबोडी, बुढी गण्डकी , तारागाउँ, ललिता निवाससम्मका प्रकरणहरुलाई गम्भिरता पूर्वक छानविन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले खुल्ला मञ्च अतिक्रमणकारी विरुद्ध सरकारको कदम उचित भएको बताए । भट्टराईले भने, ‘हुँदा–हुँदा खुल्ला मञ्च र टुडीखेल नै नांगो ढंगबाट अतिक्रमण भएको छ । यो सार्वजनिक सम्पत्ति अतिक्रमणको मात्रै कुरा होइन् ।’

यस्ता परिदृश्यले भविष्यमा ठूलो समस्या निम्त्याउने भट्टराईले बताएका छन् । उनले सटर भत्काउँदैमा पनि समस्या समाधान नहुने बताए । उनले भने ‘सरकारी जमिनलाई मिचेर, व्यापारीबाट दशौं लाख लिएर कुकर्म गर्छ भने, डोजर लगाएर उम्कन मात्र पाईन्छ ?’ उनले फुटपाथ व्यापारीलाई दिगो व्यवस्थापन गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy