नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउदै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अगाडी बढेका छन्। उनीहरु बीच ट्विटरमा प्रतिसप्रधा भएको हो। प्रधानमन्त्री मोदी गान्धीसामु ट्विटरको लोकप्रियतामा हारेका छन् ।
लोकसभा चुनावको प्रचार अवधिमा भारतीय मिडिया इन्डिया टूडेले गरेको सामाजिक सञ्जालको लोकप्रियता अध्ययनमा राहुल गान्धीसामु मोदी कमजोर देखिएका छन्। सामाजिक सञ्जालको दबदबा बढिरहेका बेला भाषण र्यालीले मात्रै चुनाव नजितिने अवस्थाबीच ट्विटरमा मोदी कमजोर देखिएका हुन् । ट्विटरको लोकप्रियतामा राहुल गान्धी मोदीभन्दा अढाई गुणा अगाडि देखिएका आजतकले समाचार प्रकाशित गरेको छ।
ट्विटरमा राहुल गान्धीले गरेको ट्विट औसत ७ हजार ६ सय ६१ पटक रि–ट्विट हुने गरेको छ भने मोदीको २ हजार ९ सय ८४ पटक मात्रै रि–ट्विट हुने गरेको छ । रि–ट्विटमा गान्धी र मोदीपछि विदेशमन्त्री सुषमा स्वराज बढी लोकप्रिय देखिएकी छन् भने त्यसपछि वित्त मन्त्री अरुण जेटली छन् । क्रमशः पीयूष गोयल, राजनाथ सिंह पनि ट्विटमा बढी लोकप्रिय छन्।
ट्विटरमा प्रधानमन्त्री मोदीलाई पछ्याउने ४ करोड ७ लाख व्यक्ति छन् । त्यसपछि अरुण जेटली, राजनाथ सिंह, सुषमा स्वराज छन् । यो सूचीमा राहुल गान्धी पाँचौं नम्बरमा छन्, उनलाई ९३ लाख व्यक्तिले मात्रै पछ्याउँछन् तर रि–ट्विट हुने अनुपातमा भने गान्धी अग्रस्थानमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: