Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कांग्रेसको जागरण अभियानबारे बहस–लथालिंग संरचना र अस्पष्ट कार्यनीतिले प्रभावकारी भएन

\"\"काठमाडौं । नेपाली कांग्रेस वि.सं. २००७ देखि करिब सात दशक नेपाली राजनीतिको मुख्य केन्द्रमा रहेको देखिन्छ । पछिल्ला केहि वर्षहरुलाई नियालेर हेर्दा कांग्रेस निकै कमजोर देखिएको छ । पछिल्लो चुनावसँगै कांग्रेस सरकारमा छैन् । सरकारमा नभएको कांग्रेस प्रतिपक्ष पनि बन्न सकेको छैन । चुनावी नतिजासँगै प्रतिपक्ष बनेको कांग्रेस दुईतिहाई सरकारको अगाडि नाम मात्रैको छ । संसदमा कांग्रेस कमजोर देखिन्छ । बेलाबेला तराई केन्द्रित दलहरुले बरु विभिन्न मागहरु राखेर संसदमा हंगामा पिट्छन् तर कांग्रेस सरकारको कुनैपनि कार्यक्रममा विमति जनाउन सक्ने अवस्थामा छैन् । यो कांग्रेसको ऐतिहासिक कमजोर अवस्था भएको ठहर्छ । कांग्रेसले पार्टीलाई पुरै परिवर्तन गर्ने र सरकारविरुद्ध जनतालाई जागरुक गर्ने भन्दै अहिले जागरण अभियान चलाईरहेको छ । गत वैशाख २५ देखि सुरु भएको जागरण अभियान तिन चरणमा गरी आगामी फागुनसम्म चल्नेछ । अहिले पहिलो चरणको अभियान सम्पन्न हुन जाँदैछ । पार्टी सुद्धिढिकरण, सुद्धिकरण र सरकारका गतिविधिको भण्डारफोर गर्ने लक्ष्य लिइएको अभियान कस्तो रह्यो त ? प्रश्न उब्जिएको छ । गुटगट अवस्था अनि लथालिंग पार्टी संरचनाका बीच सुरु अभियान बारे अनेकन प्रश्नहरु उब्जिएका छन् । पार्टी राजनीति बारे गतिलो गरि प्रशिक्षण दिने र कार्यकर्तालाई उर्जाशिल बनाउने लक्ष्य लिइएको अभियान कस्तो देखियो ? के अभियानले कार्यकर्ता र नेतालाई सहि ढंगले पार्टी र राजनीति पढाउन सक्यो ? के नेताहरु आफ्नो गुटगत मत बट्याउन या महाधिवेशन सारिरहन त अभियानको नाम दिएका छैनन् ? संविधान जारी भएको ४ वर्ष बितिसक्दा पनि कांग्रेसले नयाँ संरचनाअनुसारको पार्टी बनाउन सकेको छैन् । लथालिंग संरचनागत अवस्था र अस्पष्ट नीतिगत अवस्थाका बीच सुरु जागरण अभियान कस्तो रहँदै छ ? खबर डबलीले कांग्रेसले ऐतिहासिक रुपमा लिएको जागरण अभियान बारे बहस चलाएको छ । बहसको पहिलो श्रृंखला अन्तर्गत हामीले कांग्रेसका केन्द्रिय सदस्यहरु देवेन्द्रराज कँडेल, कमला पन्त र प्रदिप पौडेललाई जागरण अभियानको पहिलो चरण कस्तो रह्यो भनि प्रश्न गरेका छौं । खबर डबलीले केन्द्रिय सदस्य कँडेल, पन्त र पौडेलसँग लिएको प्रतिक्रिया यस्तो छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies