काठमाडौं । सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान पोर्चुगलमा भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गेलले हरायो ।
पेर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले २५औं मिनेटमा फ्रिकिक गोल मार्फत खाता खोलेका थिए । त्यसपछि ५७औं मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । स्वीट्जरल्यान्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीको सदुपयोग गरेका थिए ।
खेलभर सानदार प्रदर्शन गरेका रोनाल्डोले खेलको अन्तिम तीन मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । रोनाल्डोले ८८आंै मिनेटमा बर्नाडो सिल्भाको पासा दोस्रो गोल गरे । उनले ९०औं मिनेटमा कर्नरबाट प्राप्त बलमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यस ह्याट्रिकसँगै रोनाल्डोले देशका लागि करिअरको ८८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले देशका लागि ह्याट्रिक संख्या ७ बनाए । समग्रमा उनको ह्याट्रिक गोल संख्या ५३ पुगेको छ । रोनाल्डोले यसै खेलबाट विश्वका विभिन्न ३८ देशविरुद्ध गोल गर्ने खेलाडीको किर्तिमान समेत बनाएका छन् । अब नेसन्स लिगको फाइनलमा पोर्चुगलले इङ्ल्यान्ड र नेदरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: