काठमाडौं । साविक विजेता अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जित हात पारेको छ । ट्रेन्ट ब्रिजमा बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले हरायो । जारी विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाल अफगानिस्तानलाई पराजित गरेको थियो ।
अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभमा ९ विकेटको क्षतिमा २७३ रन मात्र बनाउन सकेको थियो । वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान साई होमले सर्वाधिक ६८ रन बनाए । कप्तान जासन होल्डरले ५१, निकोलस पुरनले ४०, क्रिस गेल र सिम्रन हेटमायरले समान २१, आस्ले नर्सले १९, कार्लोस ब्रेथवेटले १६ र आन्द्रे रसेलले १५ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए । यप्याट कुमिन्सले दुई तथा एडम जाम्पाले एक विकेट झारेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सवै विकेटको क्षतिमा २८८ रन बनाएको थियो । ३८ रनमा चार विकेट गुमाएर दबाबमा देखिएको अस्ट्रेलियाको पालीलाई स्टेभन स्मिथ, नाथन कल्टर नाइल र एलेक्स केरीले सम्हालेका थिए ।
प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर तीन, कप्तान आरोन फिन्च ६, उस्मान ख्वाजा १३ र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भएपछि अस्ट्रेलिया केही धरमराएको थियो । तर स्मिथ, कल्टर नाइल र केरीले अस्ट्रेलियन पालीलाई सानदार रुपमा अगाडि बढाए । कल्टर नाइलले ९२ रन बनाए । स्मिथले ७३ र केरीले ४५ रन बनाएका थिए । वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले तीन विकेट लिए । ओसाने थोमस, सेल्डन कोट्रेल र आन्द्रे रसेलले दुई÷दुई तथा कप्तान जासन होल्डरले एक विकेट लिएका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: