Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

फैसलाको सम्मान गर्दै रिट खारेजीको माग गर : कानुन व्यवसायी

\"sarbochcha५ असार, काठमाडौँ । सर्वोच्च अदालतले शुक्रबार गरेको अन्तरिम आदेशको सम्मान गर्दै रिटमार्फत मुद्दा खारेजी प्रक्रियामा जान चार राजनीतिक दललाई कानुन व्यवसायीले सुझाव दिएका छन् । मुजुरा राष्ट्रिय मासिकले शनिबार सुन्दरीजलमा आयोजना गरेको ‘हाम्रो देश हाम्रो संविधान’ विषयक कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले सर्वोच्चको फैसलाको सम्मान गर्दै दलले पनि कानुनी उपचार खोज्नुपर्ने बताए । \'दलले नै अदालतको फैसला स्वीकार नगरे अरुमा नराम्रो सन्देश जाने भएकाले सम्मानका साथ खारेजीका लागि दल अघि बढ्नुपर्छ\'–उनले भने । सभासद् एवम् नेपाली काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले देश विकासका लागि राजनीतिक विकेन्द्रीकरण गरिनुपर्ने र त्यसका लागि सङ्घीयता आवश्यक भएकोमा जोड दिए । \'समानुपातिक विकासका लागि केन्द्रीकृत शासन व्यवस्था ठीक नभएको प्रमाणित भएकाले सङ्घीयताको विकल्प छैन, जेठ २५ गते चार राजनीतिक दलका बीचमा सङ्घीय राज्यमै जाने ऐतिहासिक सहमति भएकाले असन्तुष्ट दल विरोधमा भन्दा रचनात्मक आन्दोलनमा लागे सहयोग पुग्छ\'–उनले भने । कार्यक्रममा पत्रिकाका सल्लाहकार रमेश सिम्खडा र प्रबन्ध निर्देशक सुशील सिम्खडालगायतका वक्ताले सहमतिबाट छिटो संविधान ल्याउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending