Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

विश्वकप क्रिकेटमा आज प्रभाव पार्न सक्ने खेलाडी महेन्द्रसिंह धोनी

काठमाडाैँ । भारतीय टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, महेन्द्रसिंह धोनी। धोनी आक्रामक ब्याट्सम्यानसँगै विकेटकिपर पनि हुन्। धोनीसँग भारतीय टोलीलाई सफल कप्तानी गरिसकेको अनुभव पनि छ।

अन्तिम विश्वकप खेलिरहेका ३७ वर्षीय धोनीले भारतका लागि तीन सय ४३ एकदिवसीयको दुई सय ९१ पालीमा ५०।५३ को औसतले कुल १० हजार पाँच सय ६१ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ८३ रन हो। एकदिवसीय क्रिकेटमा उनले १० शतक र ७१ वटा अर्धशतक बनाइसकेका छन्।

उनले तीन सय १५ क्याच लिएका छन् भने विपक्षी टोलीका एक सय २१ जना ब्याट्सम्यानलाई स्टपिम्ङ पनि गरेका छन्। जारी विश्वकपको अघिल्ला दुई खेलमा भने उनी खासै जम्न सकेनन्। दक्षिण अफ्रिकाविरुद्घ ३४ रनमा आउट भएका धोनी अस्ट्रेलियाविरुद्घ पनि २७ रनमै पेभेलियन फर्किएका थिए। तर, बिहीबार हुने न्युजिल्यान्डविरुद्घको खेलमा उनको प्रदर्शन भारतका लागि महत्त्वपूर्ण बन्न सक्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending