काठमाडाैं । एन.आई.सी. एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । एन.आई.सी. सोमबार मात्रै तीवटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । एन.आई.सि.एसियाले झापाको अर्जुनधारा, रुपन्देहीकोे लुम्बिनी र मोरङ्गको सुनवर्षीमा एकैपटक शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ्ग सेवामार्फत बैंक नभएपनि स्थानीयले गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यो सेवा मार्फत ग्राहकले निक्षेप खाता खोल्ने, निश्चित रकम जम्मा वा झिक्नसमेत पाउनेछन् ।
मोबाईल रिचार्ज गर्नुका साथै विभिन्न सेवाको महसुल भुक्तानीसमेत शाखारहित बैंकिङ्ग सेवा मार्फत लिनसक्ने जनाइएको छ । ग्राहकले निश्चित रकम कर्जा लिन, ब्याज तिर्न र आफ्नो खाताको बारेमा जानकारी पनि पाउनेछन् ।
हाल एन.आई.सि.को २८५ शाखा, ३०० एटिएम, ४७ एक्स्टेन्सन काउन्ट र ४० वटा शाखारहित बैंकिङ्ग सेवा केन्द्र सञ्चालनमा छन् । बैंकको १६ लाख ग्राहक छन् । बैंकले सबै क्षेत्रमा बैंकिङ्ग सेवा पु-याउनको लागि शाखारहित बैंकिङ्ग सेवालाई प्राथमिकता दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: