काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्र्रसूति तथा स्त्रीरोग अस्पतालको पुनर्निर्माण सम्पन्न भएको छ । ०७२ वैशाखको भूकम्पबाट क्षति भएका ठूला दुई अस्पतालको मुख्य भवनको पुनर्निर्माण तीन वर्षपछि सम्पन्न भएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भवन निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले प्राविधिक तथा आर्थिक सहयोग गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संयुक्त रूपमा भवनको उद्घाटन गरे । पुनर्निर्माण गरिएको प्रसूतिगृहमा १८२ शय्या छन् भने वीर अस्पतालमा ९४ शय्या छन् । यी दुईवटा भवनको लागत दुई अर्ब ३६ करोड रुपैयाँ छ ।
प्रधानमन्त्री ओलीले भूकम्पपछि दुई ठूला अत्याधुनिक भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गरे । उनले भने, ‘पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधासम्पन्न भवनबाट प्रसूतिगृहले पु-याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छु । अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणाअनुसार अत्याधुनिक र सुरक्षित भवन बनेको छ ।’
उपप्रधानमन्त्री यादवले अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएकाले महिला र बालबालिकाले थप गुणस्तरीय सेवा पाउने दाबी गरे । ०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माण जारी छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: