Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भारतलाई दोष दिएर मात्रै डुबानको समस्या समाधान हुँदैन् : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डुबानको समस्या भारतलाई दोष दिएर मात्रै समाधान नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको वैठकलाई सम्बोधन गर्दै देउवाले दोषारोपणभन्दा पनि समाधान खोज्नुपर्ने बताएका हुन् ।

देउवाले भने, ‘तराईका जनता भारतले डुबानमा पार्यो भन्छन् । भारतमा नेपालले खत्तम पार्यो भन्छन्, बाढी ल्यायो भन्छन् । नेपालले भारतलाई दोष दिने भारतले नेपाललाई दोष दिने कुरा ठिक हुन्न ।’

देउवाले डुबानको समस्या नेपाल एक्लैले समाधान गर्न नसक्ने भन्दै भारतसँग कुटनीतिक रुपमा स्थायी समाधान खोज्नुपर्ने बेला भएको बताए । ‘यसमा भारतसँग कुटनीतिक तवरबाट कुरा टुंग्याउनु पर्छ । होइन् भने एकलै समस्या समाधान हुनेवाला नै छैन् । झन् झन् यो स्थिति भयाबह हुनेवाला । कुटनीतिक तवरबाट भारतसँग कुरा गरेर यसको स्थायी समाधान खोज्नुपर्ने बेला भएको छ ।’ देउवाले भने ।

हेलिकप्टबाट उद्धार कहाँ हुन्छ ?
डुबान पीडित असाध्यै पीडा रहँदा पनि सरकारले सहयोग नगरेको भन्दै देउवाले आक्रोश पोखेका छन् । उनले एनजिओ आईएनजिओले सहयोग गर्दा सरकार कहिँ नदेखिएको बताए । ‘केहि रेडक्रश, केहि विदेशी संस्थाहरु, एनजिओ आईएनजिओले गरेका तर सरकारको तर्फबाट कहिँ पनि देखिएन् । हेलिकप्टरबाट उद्दार कहाँ हुन्छ ?’देउवाले प्रश्न गरे ।

देउवाले डुबानबाट धेरै मानिसहरु घरबार बिहिन भएको भन्दै विस्थापित र पीडित मानिसहरुलाई तत्काल सहयोग गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सरकारको पहिलो प्राथमिकता पीडितलाई खाद्यान्न दिने, पाल दिने र ओत लगाउने व्यवस्था हुनुपर्ने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy