Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कानमा औंलो घुसार्नुस् अनि गर्नुहोस् फोनमा कुराकानी


स्क्रीन टच मोबाइल त सबैले देखेकै कुरा हो । तर, के तपाईले औलालाई नै फोनको रुपमा प्रयोग गरेको देख्नु भएको छ ? अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्रयोग गरेको देख्न सक्नुहुन्छ । खासमा एक प्रकारको ब्रासलेट तयार भएको छ, जो यसप्रकारको सुबिधा प्रदान गर्दछ ।
आउनुहोस् यो ब्रासलेटको बारेमा जानकारी राखौं ।

इटालीका अनसन्धानकर्ताहरुले तयार गरेका यो ब्रासलेट हातको औलालाई मोबाइल जस्तै गरी काम गर्न बनाउन सक्छ । यो प्रविधि औलाको हड्डीमा भाइब्रेसनको माध्यमले आवाज पैदा गर्दछ, जसमा अगाडि रहेको फोन गर्नेलाई आवाज सुनाई दिन्छ । हड्डीलाई आवाज पैदा गर्ने बनाउन सजिलो छ । किनकी यसअघि पनि योसँग मिल्दो जुल्दो एक प्रविधि केही फोनहरुमा देखिसकेको छ । यसप्रकारको प्रविधिलाई साउण्ड डिस्प्ले प्रविधि भनिन्छ । यसबाट फोनको स्क्रीनको कुनै पनि भागबाट फोन गर्नेको आवाज सुन्न सकिन्छ ।
सो ब्रासलेटको मुल्य पनि निर्धारण गरिएको छ । अनुसन्धानकर्ताले सो ब्रासलेटको मुल्य १७ हजार रुपैयाँसम्म पर्ने बताएका छन् । अहिले यस ब्रासलेट युरोपका केही देशहरुमा मात्र बेचिने जनाएको छ । स्मरणीय छ, यो ब्रास्लेट स्मार्टफोनसँग जोडिएर काम गर्छ

यसरी गर्न सकिन्छ प्रयोग

यो प्रविधिको सबैभन्दा चाख लाग्दो कुरा के हो भने, जब तपाईलाई फोन आउँछ तब तपाईले गोजीबाट मोबाइल निकालेर उठाउने आवश्यकता नै पर्दैन । हातलाई यसो घुमाउँदैमा नै फोन उठी हाल्छ । अनि औला काममा लगाउने बित्तिकै फोन गर्नेको आवाज सुन्न सकिन्छ । त्यसैगरी नाडीमा लगाइएको ब्रासलेटमा भएको माइक मार्फत आफ्नो आवाज फोन गर्ने व्यक्तिलाई जानेछ ।

रोचक कुरा त यो ब्रासलेटमा न त स्क्रीन छ न त कुनै बटम नै । तर यो हातमा आकर्षक देखिन्छ ।
यसको अर्को विशेषता भनेको फिटनेस राख्न सहयोगीको काम पनि गर्नेछ । यसमा मुटुको धड्कन नाप्ने र खानपानको आँकलन गर्ने फीचर रहेको हुन्छ । त्यसैगरी एक दिनमा ब्रासलेट लगाउने व्यक्तिले कति क्यालोरी कम गर्यो त्यसको रेकर्ड पनि राख्ने गर्दछ ।
यसमार्फत अनलाइन भुक्तानीका लागि पनि प्रयोग गर्ने बताइएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: