Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पूर्वाधार नभएकालाई सम्बन्धन दिन सिटिइभीटीलाई दबाब

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन प्रतिष्ठानलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) लाई दबाब दिएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ मन्त्रालयले योगी नरहरीनाथ, नरबहादुर कर्माचार्य र गोरखाको जौटारमा रहेको गोरखा समाज अध्ययन प्रतिष्ठानलाई सम्बन्धन दिने तयारी गरेको हो ।

‘मन्त्रालयको दबाब आएपछि गत असार २८ गते सम्पन्न परिषद्को बैठकले मध्यरातमा तीन प्रतिष्ठानलाई सम्बन्धन दिने निर्णय गरेको थियो । जबकि छलफलमा कार्य्विधि तयार भएपछि मात्र सम्बन्धन दिने कुरा उठेको थियो तर निर्णय हुँदा तीनवटालाई सम्बन्धन दिने उल्लेख भएको रहेछ’–परिषद् उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

उक्त स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आज आइतबारसम्म सम्बन्धन दिन दबाब दिनुभएको छ । ‘एकातिर कार्य्विधि बनाउने अर्को्तिर तीनवटा प्रतिष्ठानलाई जसरी पनि सम्बन्धन दिन दबाब आएपछि कसरी काम गर्ने रु यो गलत काम कसले रोक्ने रु’

नयाँ प्राविधिक शिक्षालय संचालनार्थ कार्य्विधि तयार भइरहेको अवस्थामा तीन प्रतिष्ठानलाई सम्बन्धन दिन आदेश आएको भन्दै समाचार स्रोत गुनासो गर्छ–पूर्वाधार नै नभएको र कुनै पनि अक्षय कोष खडा नगरेको प्रतिष्ठानलाई इञ्जिनियरिङ विषयमा अध्यापन गराउन सम्बन्धन दिन मिल्दै मिल्दैन ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलका सल्लाहकार जीवन गौतमले परिषद्को निर्णयअनुसार तत्काल सम्बन्धन दिन दवाव दिएको स्रोतको जीकिर छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending