एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनले पछिल्लो समय गरिएको मिसाईल तथा हतियार परिक्षण अमेरिका र दक्षिण कोरियालाई चेतावनी दिन गरिएको बताएका छन् । न्यूज एजेन्सी केसीएनएका अनुसार किमले अमेरिका र दक्षिण कोरियाले सम्झौता उल्लंघन गरेपछि उत्तर कोरिया बाध्य भएर मिसाईल परीक्षण गरेको बताएका छन् । उनले अमेरिका र दक्षिण कोरियाबीच भएको संयुक्त युद्ध अभ्यास सम्झौता उल्लंघनको संकेत भएको प्रष्ट्याए ।
उत्तरले पछिल्लो समय कम दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेका थियो । किमले मंगलबार परीक्षणको निगरानी गरेका थिए । पछिल्लो दुई हप्तादेखि उत्तरले आफ्नो हतियारको परीक्षण गरिरहेको छ ।
यस घटनालाई अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको जवाफी कदम मान्न सकिन्छ तथापि देखिएको ‘वार गेम’ले अमेरिका र उत्तर कोरियाबीच परमाणु वार्ता झनै विग्रने आशंका गरिएको छ ।
जुनमा ट्रम्प र किम भेटघाट गरेका थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमले कोरियाली प्रायद्धीपको असैन्य क्षेत्रमा जुनमा भेटघाट गरेका थिए । भेटघाटको दौरान परमाणु वार्ता फेरि सुरु गर्ने सहमति जनाएका थिए । तर, पछिल्ला गतिविधिले वार्ताको सम्भावना झन् टाढा पु-याएको देखिन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: