Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

आश्चर्यमा पार्ने कुरा, भारतमा ५७ प्रतिशत डाक्टर फर्जी

एजेन्सी । तपाईंको स्वास्थ्यमा सरोकार राख्ने डाक्टर नै नक्कली छन् भने तपाईंको ज्यूँ ज्यानको अवस्था के होला ? तर यो वास्तविकता हो, पछिल्लो समय नक्कली डाक्टरको बिगबिगी ज्यादै बढेर गएको छ ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार भारतमा ५७ प्रतिशतभन्दा बढि डाक्टर नक्कली भएको खुलासा भएको छ । विश्वकै ठुलो आवादी भएको देशमा पर्ने भारतमा यति ठुलो संख्यामा डाक्टर नक्कली छन् कि सक्कली डाक्टर नै छुट्याउन मुश्किल छ ।

सन् २०१६ मा विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट सार्वजनिक भएको थियो जसमा भारतमा ५७.३० प्रतिशत डाक्टर अयोग्य रहेको बताइएको छ । रिपोर्टमा ति डाक्टरको प्रमाणपत्र पनि फर्जी भएको बताइएको छ ।

फर्जी डाक्टरको सन्दर्भमा सन् २०१८मा लोकसभामा चर्चा भएको थियो । तत्कालिन केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले भने त्यो रिपोर्टलाई बकवास भनेका थिए । तर त्यहि मन्त्रालयले भने अहिले विश्व स्वास्थ्य संगठनको रिपोर्टलाई औपचारिक रुपमा सहि भएको बताएको छ ।

स्वास्थ्य संगठनको रिपोर्टलाई कसरी स्वीकार भयो ?
भारतमा हालै बनेको नेशनल मेडिकल कमीशन एक्टअनुसार सामुदायिक स्वास्थ्यकर्मीको अनुमति दिनको लागि डब्ल्यूएचओले सन् २०१६ सार्वजनिक गरेको रिपोर्टलाई फेरि उठाएको हो । नेशनल मेडिकल कमीशन एक्टसँग सम्बन्धीत पीआईबीद्धारा ६ अगस्टमा जारी गरिएको एक रिपोर्टमा वर्तमान एलोपेथिक मेडिसिन क्षेत्रमा काम गरिरहेका ५७.३ प्रतिशत स्वास्थ्यकर्मीले मेडिकल शिक्षा नै नलिएको उल्लेख छ ।

रिपोर्ट अनुसार ग्रामिण भेगमा काम गर्ने डाक्टरमध्ये जम्मा २० प्रतिशत डाक्टर मात्रै सक्कली भएको खुलाइएको छ । नक्कली डाक्टर भएका मध्ये ३१ प्रतिशत व्यक्ति जम्मा कक्षा १२ सम्मको अध्ययन गरेको उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयद्धारा जारी एफएक्यू रिपोर्टमा भारतको ग्रामीण भेगका जनतालाई सही स्वास्थ्यकर्मीको पहुँच नभएको बताइएको छ । ग्रामीण भेगका जनता नक्कली डाक्टरको चंगुमा फसेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy