Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

हतियार परीक्षणमा आक्रामक बन्दै उत्तर कोरिया, दुई हप्ता मै पाँच नयाँ परीक्षण

एजेन्सी । उत्तर कोरियाले केहि सातादेखि निरन्तर नयाँ हतियारहरुको परिक्षण गरिरहेको छ । अमेरिका र दक्षिण कोरियाबीच हालै युद्धाभ्यास सुरु भएसँगै उत्तरले हतियार परिक्षणलाई आक्रामक रुपमा लगेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उत्तरले शनिबार पनि नयाँ हतियारको परिक्षण गरेको थियो । राष्ट्रपति किम जोनको उपस्थितिमा नयाँ हतियारको परिक्षण गरिएको जनाइएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले सञ्चार माध्यमलाई बताए अनुसार दुई साताको बीचमा पाँच नयाँ हतियारको परीक्षण गरिएको छ । उत्तरले नयाँ हतियारको परीक्षण पारम्परीक हतियारको विकसित गर्नको लागि गरिएको बताएको छ ।

हतियार परीक्षण प्रति उत्तर सन्तुष्ट
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार पछिल्ला साता गरिएका हतियार परीक्षण प्रति उत्तर सन्तुष्ट रहेको छ । उत्तरले पछिल्ला सातामा कम दुरीमा मार गर्न मिल्ने बैलिस्टिक मिसाईलको परीक्षण गरेको खबर बाहिर आएको थियो । शनिबार उत्तर–पूर्वी शहर हमहुंगमा मिसाईल परीक्षण गरिएको सार्वजनिक भएको छ । शनिबार परीक्षण गरिएको मिसाईलले ४०० किलोमिटर दुरीसम्म मार हान्न सक्ने बताइएको छ ।

दक्षिणले युद्ध निम्त्याउन खोज्यो : उत्तर कोरिया
अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास सुरु भएसँगै उत्तरले नयाँ हतियार परीक्षणलाई आक्रामक रुपमा लगेको हो । उसले आफ्नो विरुद्ध अमेरिका र दक्षिणले आक्रमण गर्नसक्ने संकेत पाएसँगै हतियार परीक्षणमा तिव्रता दिएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले आफ्ना जनताको रक्षाका निमित्त नयाँ हतियारको परीक्षण बाध्यकारी रहेको बताएको छ । पछिल्लो विकसित घटनाले आफुँहरुलाई सजग तुल्याएको धारणा सञ्चार माध्यममार्फत सार्वजनिक गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy