एजेन्सी । अमेरिकाको स्पेस एजेन्सी नासाले अन्तरिक्षबाट भएको पहिलो अपराधको अध्ययन सुरु गरेको छ । घटना अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट बैंक खाताको ह्याक गरिएको सन्दर्भमा छ । नासाकी चर्चित अन्तरिक्ष यात्री ऐनी मैकक्लेन यस घटनामा आरोपित छिन् ।
मैकक्लेनले सन् २०१४ मा वायुसेनाको पूर्व अनुसन्धान अधिकार समर वोर्डनसँग विवाह गरेकी थिइन् । वोर्डनसँग अक्टूबर २०१८ मा उनको सम्बन्ध विच्छेद भएको थियो । त्यहि वर्षकै ३ डिसेम्बरमा मैकक्लेन नासाको मिसनमा चयन भई जनवरीदेखि मिसनको लागि जुटेकी थिइन ।
२४ जुन २०१९ मा मैकक्लेन अन्तरिक्ष पुगेकी थिइन् । नासाको अन्तरिक्ष मिसनको लागि गएकी मैकक्लेनले त्यहि समय नै पूर्वपति वोर्डनको एकाउन्ट ह्याक गरेकी थिइन् । वोर्डनलाई मार्चमा यसको जानकारी मिलेको थियो । वोर्डनले यसको विषयमा अनुसन्धानको लागि निवेदन पनि दिएका थिए । अनुसन्धान गर्दा नासाको कम्यूटरबाट बैंक एकाउन्ट ह्याक भएको पत्ता लागेको थियो ।
मिडियाको रिपोर्टअनुसार मामिला अन्तरिक्षसँग जोडिएको छ । जसको कारण प्रहरी अधिकारीले पनि कारबाही गर्न सकेका छैनन् । मैकक्लेन यसअघि इराकको मिसनमा समेत एयरफोर्सको रुपमा काम गरिसकेकी छिन् । उनलाई नासाले राम्रो र दक्ष भनि प्रशंसा गर्ने गर्दछ ।
प्रहरीले कारबाही गर्न नसकेपछि हाल यसको अनुसन्धान नासाको एक विशेष टिमले सुरु गरेको बताइएको छ । आफ्नो विशेष टिमको राम्रो दक्ष यात्री भएको कारण पनि विशेष टिमको पनि अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने आंशका गरिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: