Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

ट्रम्पलाई इरानी राष्ट्रपतिको जवाफ : परमाणु प्रतिबन्ध मान्दैनौं, युरोनियमको विकास तिव्र रुपमा गर्छौं

एजेन्सी । ईरानका राष्ट्रपति हसन रुहानीले परमाणु विकासमाथि गरिएको प्रतिबन्धलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । बुधबार परमाणु प्रतिबन्ध बारे बोल्दै राष्ट्रपति रुहानीले सन् २०१५ मा भएको परमाणु सम्झौतालाई अस्वीकार गर्ने बताए । उनले इरानी जनताको हितको लागि युरेनियमको विकास तिव्र रुपमा गर्ने बताए ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार रुवानीले परमाणु कार्यक्रममा संयुक्त राष्ट्र संघको निगरानीलाई भने स्वीकार गर्ने बताएका छन् । उनले अमेरिकाले सम्झौता उल्लंघन गरेपछि आफुहरुले बाध्यात्मक अवस्थामा परमाणु विकासप्रति अगाडि बढेको पनि बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना हुने संयुक्त राष्ट्र महासभाको दौरान ईरानी राष्ट्रपतिसँग परमाणु कार्यक्रमबारे छलफल हुनसक्ने बताएका छन् । उनले ईरान शान्ति र विकासको पक्षमा काम गर्ने पनि बताए ।

२०१५ मा भएको थियो परमाणु सम्झौता

सन् २०१५ मा ईरानले अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र ब्रिटेनका बीच परमाणु सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौतामा ईरानमाथि लगाईएको प्रतिबन्ध हटाईने र त्यसको बदलामा ईरानले परमाणु कार्यक्रम सिमित गर्नुपर्ने उल्लेख छ ।

ट्रम्पले गत मईमा ईरानसँगको सम्झौताबाट आफ्नो देश हट्ने घोषणा गरेका थिए । ट्रम्पको घोषणासँगै हाल ईरानमाथि अमेरिकाले विभिन्न अन्य मुलुकसँग मिलेर आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ ।

ईरानको अन्तरिक्ष कार्यक्रममा पनि अमेरिकी प्रतिबन्ध

अमेरिकाले बुधबार मात्रै तेहरानको अन्तरिक्ष कार्यक्रममाथि पनि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अन्तरिक्ष कार्यक्रमको नाममा बैलिस्टिक मिसाईल विकाससित गरेको भन्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो । गत आईतबार ईरानको अन्तरिक्ष केन्द्र इमान खुमैनीमा बिस्फोट भएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy