Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजनीतिलाई ट्र्याकमा ल्याउन मिडियाको भुमिका हुनुपर्छ ः प्रचण्ड

काठमाण्डौं, एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले एकल जातिय राज्य नचाहेको बताएका छन् । राजधानिमा सोमबार आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले ‘सत्तापक्षिय गठबन्धनले प्रचार गरेजस्तो एमाओवादीले एकल जातिय पहिचानका आधारमा राज्य खेजेको छैन । माओवादीले बहुपहिचानका आधारमा राज्य चाहेको हो’ । आफ्नो पार्टी सहमतिकै आधारमा अघि बढ्न खोजेको तर सरकारपक्षीय गठबन्धन पेल्ने मुडमा रहेकाले सहमति हुन नसकेको सम्पादकहरुसँग बताएका थिए । ‘हामी सहमतिबाटै संविधानसभाका मुल शक्तिहरुकाबिचको एकता सहितको संविधानको पक्षमा छौं, हामीलाई संविधानसभै नचाहिएको झै व्याख्या भयो–मलाई यस कुराले ठुलो चोट पुर्याउँछ । ’ उनले थपे । सुरक्षा खतराप्रतिको जवाफमा प्रचण्डले सरकारबाटै आफुलाई सुचना आएको र जनतालाई उक्त सुचना भनिदिदाँ जायज हुने लागेकोले बाहिर भनिदिएको प्रष्टीकरण दिएका थिए । राजनितीको मुलधारभन्दा बाहिर जान थालेको राजनितीलाई ट्याकमा ल्याउने काम पत्रकार तथा मिडियाको पनि भएको प्रचण्डको कथन थियो । नरम र शिष्ट शैलिमा प्रस्तुत भएका प्रचण्डले ल्यार्काल लामालाई सभाषद बनाउनुभन्दा पहिल्यै उनि आफ्नो पार्टीको सल्लाहाकार र समानुपातिकको सुचिमा रहेको स्मरण गर्न भने । सरकारसँग अनौपचारिक रुपमा वार्ता र संवादमै रहेको बताएका प्रचण्डले १६ गते अगाडी भने औपचारिक वार्ताको सम्भावना नभएको बताए । चिया नास्ताको समेत व्यावस्था गरेर आयोजना गरिएको कार्यक्रममा एमाओवादीका नेता अग्नी सापकोटा र जनार्दन शर्माको समेत उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: