Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

अलकायदा नेताको भिडियो सन्देश, पश्चिमी देशमाथि आक्रमणको लागि तयार रहन मुश्लिम समुदायलाई आग्रह

एजेन्सी । आतंककारी संगठन अलकायदाका मुख्य नेता अयमान अल–जवाहिरीले बुधबार एक भिडियो सन्देश जारी गर्दै पश्चिमी देशमा हमलाको लागि तयार रहन मुश्लिम समुदायलाई आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत अलकायदाका नेता जवाहिरीले अमेरिका, यूरोप, इजरालय र रुसजस्ता पश्चिमी देशमाथि हमला गरि ध्वस्त पार्नुपर्ने बताएका छन् ।

३३ मिनेट लामो भिडियो सन्देशमा जवाहिरीले जिहादको लागि पश्चिम देशका सेनालाई एक÷एक गर्दै सिध्याउनु पर्ने बताएका छन् । भिडियो सन्देशमा भनिएको छ, “यदि तपाई जिहाद चाहनुहुन्छ भने पश्चिमी देशको सेनालाई विस्तारै–विस्तारै खत्तम गर्दै जानु । अमेरिकन सैनिक आज पूर्वदेखि पश्चिमसम्मै पुरै विश्वमा फैलिएको छ । तपाईंको देश सबै अमेरिकी अड्डाहरुले भरिएको छ, ति सबै नास्तिक छन् । उनिहरुले भ्रष्टाचार र सामाजिक वेथिति विकास गरेका छन् ।”

अलकादया नेताको भिडियो सन्देश अलकायदासम्बन्धित अस–सहाबले मिडिया फाउण्डेशनले सार्वजनिक गरेको हो । जवाहिरीले आफ्नो भाषणमा जिहादीको बाटो छोड्ने मुश्लिम समुदायको आलोचनासमेत गरेका छन् । उनले भिडियो सन्देशमा पेन्टागन हमला जस्तो हमला हुनुहुँदैन् भन्ने समुदायमाथि धर्मविरोधी भएको बताएका छन् ।

अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको हमलाको सम्झनामा अलकायदा नेताको भिडियो सार्वजनिक भएको हो । उक्त हमलामा २९८३ जनाको ज्यान गएको थियो ।

ट्रेड सेन्टर र पेन्टागन हमलामा अलकायदा प्रमुख ओसामा बिन लादेनको हात थियो । मई २०११ का दिन पाकिस्तानको एबटाबदमा अमेरिकाले लादेनलाई आक्रमण गरि मारेको थियो । लादेन मारिएसँगै अलकायदाको पनि भूमिका कमजोर हुँदै गएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy