एजेन्सी । साउथ फिल्मी स्टार महेशबाबुको तस्बिर अहिले निकै चर्चित भएको छ । सेनाको लुक्समा देखिएको उनको तस्बिर सामाजिक सञ्जालमा भाईरल बनेको हो । महेशबाबुले आफ्नो आगामी फिल्म ‘सरिलेरु निकवारु’ को लागि दिएको पोजको तस्बिर सामाजिक सञ्जालमा भाईरल बनेको हो ।
उनको नयाँ लुक्सलाई धेरैले मन पराएका छन् । एकदमै सुहाएको आर्मी गेटअपको तस्बिरलाई उनका फ्यानले सामाजिक सञ्जालमा निकै शेयरसमेत गरेका छन् ।
यसअघि बलिउडका थुप्रै चर्चित अभिनेता पनि आर्मीको भूमिकामा फिल्ममा देखिएका थिए । शाहरु खानले बनाएको फिल्म ‘जब तक है जान’ निकै चर्चित बनेको थियो । खान आर्मी अफिसरको रुपमा देखिएका थिए । अक्षय कुमार पनि ‘होलिडे’ फिल्ममा आर्मी गेटअपमा देखिएका थिए । सिद्धार्थ मल्होत्रा र विक्की कौशलको आर्मी अफिसरको लुक्सलाई निकै मनपराईएको थियो ।
यस अघि अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘सूर्या द सोल्जर’ पनि निकै चर्चित बनेको थियो । फिल्ममा अल्लु आर्मीको गेटअपमा देखिएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: