Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कछुवा गतिमा चमेलिया परियोजना

१४ असार, भीमदत्तनगर । दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना कहिलेसम्म सम्पन्न हुने भन्नेमा अझै अन्योल कायमै रहेको छ । सात वर्षअघि निर्माण कार्य सुरु भएको दार्चुलाको शिखर–४ बलाचमा निर्माणाधीन ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना पूरा हुने समय अझै अनिश्चित बनेको छ । सुरुवातमा रु आठ अर्ब ५० लाख रकम लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको पछिल्लो लागत १५ अर्ब ६ करोड रुपैयाँ पुगेको आयोजनाले जनाएको छ । नयाँ कार्यतालिकामा सिभिल, इलेक्ट्रो मेकानिकल ठेकेदार, प्राधिकरण र परामर्शदाता सम्मिलित ‘ज्वाइन्ट कोअर्डिनेटेड वर्किङ कमिटी’ का अनुसार मार्च २०१६ मा निर्माण सम्पन्न हुने छ । सन् २००७ बाट सुरु भएको आयोजना सन् २०११ मा सम्पन्न गर्ने सम्झौता भएको थियो । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको चमेलिया जलविद्युत् आयोजनाको काम ठप्प भएको लामो समय बितिसक्दासमेत अझै सञ्चालन हुनसकेको छैन । आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा १८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यो आयोजना पूरा भए दार्चुला र बैतडीसँगै सुदुरपश्चिमले यसको लाभ लिने छ । मुख्यतयाः लामो समयदेखि निर्माणाधीन रहेको चमेलिया जलविद्युत् आयोजना बन्न नसक्दा जिल्लाले पाउने राजस्वसमेत गुमाउनु परेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता र माथिल्लो तहका कर्मचारीले कमाउने धन्दा चलाएकाले आयोजनाको निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले आरोप लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending