एजेन्सी । फिल्म ‘बाहुबली’का भल्लालदेव अर्थात राणा दग्गुबतीको सामाजिक सञ्जालमा एक प्रमोशनल पोष्ट शेयर भएको छ, जसमा दग्गुबती निकै दुब्ला र कमजोर देखिएका छन् । उनको हालत देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै चिन्ता देखाएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको स्वास्थ्य समस्या बारे निकै जिज्ञासा राखेका छन् । कतिपयले उनको शारिरिक अवस्था देखेर निकै डर लागेको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत धेरै सुभेच्छुकले उनको स्वास्थ्य अवस्था छिट्टै सुधार होस् भनि कामना गरेका छन् ।
फिल्मका लागि राणाले घटाएका हुन् बजन
जानकारीअनुसार राणा दग्गुबती दुब्लाउनुमा कुनै समस्या या बिरामी नभई उनी आफ्नो नयाँ फिल्मको लागि शरिरको मेन्टेन्ट गरेका हुन् । उनले साई पल्लवीका साथ तेलुगु फिल्म ‘विराटा प्रवम १९९२’ को लागि तयारी गरिरहेका छन् । उनले फिल्मको लागि वजन धेरै नै कम गरेका छन् । फिल्मको शूटिंग जूनदेखि शुरु भएको थियो ।
‘विराटा प्रवम १९९२’ को बाहेक राणाले हालै ‘हाथी मेरे साथी’ को शुटिङ पनि पुरा गरेका छन् । जसमा बनदेवको भूमिकामा उनी देखिनेछन् । हाथी मेरे साथी तमिल, तेलुगु र हिन्दीमा पनि रिलीज हुने जनाइएको छ । उनको आउँदै गरेको फिल्म ‘हाउसफुल ४’ र ‘भुज : द प्राइड अफ इण्डिया’ पनि रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: