Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

‘कांग्रेस एमालेले मजदुरको अधिकारमा अंकुस लगाउन खोजे कडा अान्दोलन’

\"ANTUF_2\"१५ असार, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले कांग्रेस र एमालेले मजदुरवर्गको अधिकारमाथि अंकुश लगाउन खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार महासंघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको अन्र्तक्रियात्मक कार्यक्रममा मजदुरहरुको कैयौं अधिकारहरु कटौती हुने सम्भावना रहेको भन्दै सो कदमको कटुआलोचना गर्दै सबै मजदुरहरुले यसविरुद्धको कदममा खुलेर बिरोध गर्नुपर्ने मजदुर संगठनका अध्यक्ष शालिकराम जम्कट्टेलले बताएका छन् । २१ वटा पेसागत संगठनका अध्यक्षहरुले महासंघ बलियो नभए पेसागत संगगठनहरु कमजोर हुने र यो कमजोर भएपछि मजदुरहरुको अधिकारमाथि अंकुश लाग्ने भएकोले सबै प्रकारका मतभेदहरुलाई थाति राखेर संगठन सुदृढिकरणमा लाग्ने कुरामा विशेष जोड दिएका छन् । कार्यक्रमले भदौ महिनाभरिमा सबै पेसागत संगठनहरुको आवश्यकता अनुसार भेला, सम्मेलन र बैठक गरिसक्ने सहमती गरेको छ । परिषदको कामकार्वाहीलाई पूर्णरुपमा कार्यकारी बनाउने निर्णय पनि गरेको छ भने बेतनबोर्डले न्यूनतम वेतन बृद्धिको लागि भूकम्पका कारण स्थगित बैठक तत्काल बोलाई बेतन वृद्धि गर्नु पर्ने कुरा पनि सहभागीहरुले जोडदाररुपमा उठाउँदै मजदुरहरुले आवश्यक राहत नपाएकोमा पनि असन्तुष्टि जाहेर गरेका थिए । अन्तरक्रिया कार्यक्रममा महासंघका उपाध्यक्ष जय कार्की, महासचिव गणेश रेग्मी, कोषाध्यक्ष धनवहाद्र विक, सचिव राजकुमार लामा, पिताम्बर गिरी र महिला विभाग प्रमुख उषा देवकोटाको पनि उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending