Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

यी अमेरिकी राष्ट्रपति ९५ वर्षकाे उमेरमा गरीबका लागि घर बनाउँछन्

एजेन्सी । पचास बर्ष कटे पछि बुढाे भएँ भन्ने नेपालीहरूका लागि याे एक व्यङ्ग्य हुन सक्छ । नेपाली नेताहरूमा सरकारी अाेहाेदामा बसेपछि अाजीवन सुबिधा लिने प्रवृति कुनै नाैलाे बिषय हाेइन् । जनताकाे करबाट उच्च पदस्थ व्यक्तिहरू अाजीवन सुविधा लिने र देश विकासका लागि हुने खर्च उनीहरूकाे पालनपाेषणमा भएपछि देश अधाेगति गएकाे हाे।

अमेरिकाका यी बुढा राष्ट्रपति भने अाफ्नाे पिण्ड खाने उमेरमा पनि हातमा ड्रिल मेसिन लिएर गरीबकाे घर बनाउन निश्किएका छन् । सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाकाे राष्ट्रपति रहेका जिमी कार्टर गएकाे मंगलबार ९५ वर्षका भए । यही अवसरमा उनी जर्जिया राज्यमा रहेकाे उनकाे निवासमा कुनै अाैपचारिक कार्यक्रम भएन र केक पनि काटिएन ।

\"\"

जिमी याे उमेरमा पनि कुनै थकावट बिना गरीबहरूका लागि खटिरहेका छन् । उनी र उनकी पत्नि राेजलिना अमेरिका, एसिया र अफ्रिकाका कयाैं देहरूमा पछिल्ला ३६ वर्षदेखि हजाराैं गरीबका लागि घर बनार्इ सकेका छन् । कार्टर अाफ्नाे जन्म दिनकाे सिलसिलामा अघिल्लाे हप्ता एक अावास निर्माण कार्यक्रममा सामेल भए ।

१ अक्टुबर, १९२४ मा जन्मिएका कार्टर अाज अमेरिकाकाे इतिहासमा सबैभन्दा धेरै उमेर बाँचने राष्ट्रपति हुन् । उनी भन्दा पहिले जर्ज एच. डब्लु. बुश धेरै बाँच्ने राष्ट्रपति थिए । बुश गत वर्षा नाेभेम्बरमा ९४ वर्षकाे उमेरमा निधन भएकाे थियाे । कार्टरले यही वर्षकाे मार्चमा बुशकाे रेकर्ड ताेडेका हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page