Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

शंकास्पद गतिविधि गरेको आरोपमा उपत्यकाबाट ६० जना बढी प्रहरी नियन्त्रणमा

काठमाडौं । चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएको अाशंकामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

उनको अनुसार हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ । ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने २ जनालाई मुद्दा चलाईको छ ।

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने पूर्वानुमान अनुसार नै उच्च सुरक्षा सतर्कता बढाइएको प्रहरीको भनाइ छ।

राष्ट्रपति सीको नेपाल बसाइ अवधिभर तिब्बती शरणार्थीहरू बसोबास गर्ने शिविरहरू र उनीहरूको उपस्थिति हुने क्षेत्र तथा विरोध जनाउन सक्ने सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी प्रवत्ताले बताए ।

पक्राउ परेका मध्ये केहीबाट स्वतन्त्र तिब्बत अंिकत टिसर्ट, झोला र ब्यानर बरामद भएको प्रहरीले जनाएको छ।
सन् १९५९ मा चीनले तिब्बतलाई नियन्त्रणमा लिएपछि स्वतन्त्र तिब्बतको नाममा नेपालमा रहेका तिब्बती शरणार्थीहरुले प्रदर्शन गर्दै अएका छन् ।
हाल नेपालको विभिन्न शिविरमा १२ हजार भन्दा बढी तिब्बती शरणार्थीहरु रहेको अनुमान छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending