काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेकोप्रति अनेरास्ववियूका नेता रञ्जित तामाङले कडा आपत्ति जनाएका छन् ।
नेता तामाङले आफ्नो फेसबुक वालमा एक स्टाटस पोस्ट गर्दै उपकुलपतिको नियुक्ति प्रकृयाप्रति आक्रोस पोखेका हुन् । उपकुलपतिको नियुत्तिप्रति असहमति जनाउँदै तामाङले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनु भएकाे छ, बधाई तथा सफलकार्यकालकाे शुभकामना छ, तर उहाँ याेग्य र सक्षम हुदाहुदै पनि नियुक्तिकाे बिधि गलत भयाे । हामिले बिगतबाट भन्दै आएका थियाै विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट हाेईन खुला प्रतिशपर्धाका आधारमा नियुक्त गरियाेस । ’
योग्य र सक्षम व्यक्ति खुल्ला प्रतिशपर्धाको विधिबाट आउनुपर्नेमा राजनीति नियुक्तिबाट आउन ठिक नभएको उनको तर्क रहेको छ । केहि विश्वविद्यालयमा खुल्ला आवेदन माग गरेकाेमा सराहना गर्दै देशकै जेठो र ठुलो विश्वविद्यलयमा राजनीतिक नियुक्तिगरेर सरकारले जनतासामु झारो टार्ने काम गरेको तामाङकाे आराेप छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: