Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जाजरकोट डोल्पा सडकको एक सय किलोमिटर ट्रयाक खुल्यो

\"saddak\"असार १७, जाजरकोट । डोल्पा सडक खण्डको निर्माण कार्य तिव्र रुपमा अगाडी वढेको सेनाले बताएको छ । कुल एक सय १८ किलोमिटर मध्य सेनाले हालसम्म एक सय किलोमिटर सडकको ट्याक खोलेको नेपाली सेनाका सडक निर्माण प्रमूख विश्ववन्धु पहाडीले जानकारी दिए । जाजरकोट खण्ड अन्तरर्गत पर्ने सडक निमाण भई यातायात सञ्चालन भईसकेको सेनाले बताएको छ । जाजरकोट खण्ड देखि रुकुमको मनकावगर सम्म कुल ७६ किलोमिटर सडकमा असार मसान्त सम्मा यातायका साधनहरु सञ्चालनमा आउने सडक निर्माण कार्य दलका प्रमूख सेनानी पहाडीले बताए । दशै तिहार सम्मा वाँकी २ किलोमिटर सडक निर्माण भई जाजरकोट,डोल्पा र रुकुमको केन्द्र पर्ने त्रिवेणी सम्म यातायात सञ्चालन हुने सेनाले जानकारी दिएको छ । डोल्पा पुग्नलाई अझै १८ किलोमिटर कडा चट्टान  फोर्न वाँकी रहेको छ । कडा चट्टानले वनेको भुभागका कारण यस क्षेत्रमा मात्र कम्तिमा दुई वर्ष लाग्ने प्रमूख पहाडीले जानकारी दिए । त्रिवेणीभीर,त्रिमीली भीर, साङलोभीर, कोपे, श्रीवीण्डे, सिउडेनी र धाउने भीर लगायतका कडा चट्टान फोर्न मात्र दुई वर्ष लाग्ने पहाडीको भनाई रहेको छ । आवश्यक विष्फोटक पदार्थ , पेटो«लियम पदार्थ, अपठ्यारो भीर वाटोमा लिन निकै चुनौतीपूर्ण भएको भन्दै पहाडीले अवको दुई वर्ष भित्र डोल्पाको सदरमुकाम दुनै सम्म यातायात पुग्ने विश्वास व्यक्त गरे । अहिले निर्माण गरिएको सडकबाट दुनै जान एक दिन लाग्ने गर्दछ । जाजरकोट सदरमुकाम कहिले पनि नआएका भगवतीका स्थानियहरु अहिले सडक निर्माणसंगै सदरमुकाम जाँने आउने सहज भएको बताउछन् । भगवती लगायतका ठाउँमा खाद्यान्न ढुवानी गर्न र त्यहाँ उत्पादन गरिएका वस्तुहरु आयत र नियतमा सहज भएको छ भएको उनीहरुको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending