Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हरिसिद्धि ईंटा तथा टायल कारखानाले उत्पादन क्षमता बढायो

काठमाडौं । देशकै पुरानो इँट्टा उद्योग हरिसिद्धि इँट्टा तथा टायल कारखाना लिमिटेडले आप्mनो उत्पादन क्षमतामा बृद्धि गरेको छ । कारखानाले वार्षिक ३ करोड ईंटा उत्पादन गर्नेगरि क्षमता विस्तार गरेको जनाएको छ ।

चिनियाँ सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजिकरण गरिएको थियो । हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल मार्फत देशकै गौरवपूर्ण भवनहरु निर्माण गरिएका थिए ।

कारखानाको ईंटा प्रयोग गरि महाराजगञ्ज शिक्षण अस्पताल, रामशाहपथ स्थित कृषि विकास बैंकको केन्द्रिय कार्यालय,त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, होटेल हायात रिजेन्सी, होटेल याक एण्ड यति, होटेल सोल्टी, सिंहदरबार स्थित राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालयजस्ता भवन संरचनाहरु निर्माण भएका छन् ।

हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनका अनुसार कारखाना निजिकरण पश्चात कारखानाको क्षमता विस्तार गरि चिनियां प्रविधि मार्फत इँट्टा तथा टायल उत्पादन सुरु गरिएको थियो । तर उच्च लोडसेडिङ र कच्चा पदार्थ अभावका कारणले गर्दा केही बर्ष इँट्टा तथा टायल उत्पादनमा ह्रास आएको थियो ।

२०७२ सालको विनाकारी भूकम्प पश्चात हरिसिद्धि इँट्टा तथा टायल कारखानाले पुननिर्माणअन्तर्गतको निर्माणलाई मध्येनजर गर्दै म्यगदभि Double De-Airing प्रविधि प्रयोग गरेर बार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा उत्पादन गर्ने लक्ष्य सहित कारखाना पूर्णरुपमा सञ्चालनमा रहेको छ । ३०० जना कर्मचारी तथा मजदुरहरु कार्यरत रहेको कारखानामा आठ हजार शेयरधनीहरु रहेका छन् ।

निजि आवास तथा व्यापारिक महत्वका ठुला भवनहरु निर्माणलाई लक्षितगरि कारखानाले गुणस्तरिय इँट्टा उत्पादन गरिरहेको हरिसिद्धि इँट्टा तथा टायल कारखाना व्यवस्थापनले जनाएको छ । व्यवस्थापनका अनुसार सम्पदा पुन निर्माणको लागि समेत सम्पदा अनुकुलका इँट्टा तथा टायल उत्पादन भइरहेका छन् ।

कुनै समय देशको गरिमाको रुपमा परिचित हरिसिद्धि इँट्टा तथा टायल कारखाना अत्याधुनिक प्रविधि प्रयोग सहित सञ्चालनलाई तीब्रता दिने तयारी गरिरहेको छ । निकट भविष्यमा कारखानाले सेरामिक्स टायल तथा रंगिन ईंटा उत्पादन गर्नेसमेत जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending