Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मस्जिदमा हिन्दु विवाह, दुलहीलाई १० तोला सुन मस्जिद समितिले दिने

एजेन्सी । भारतको केरलको एक मस्जिदमा आगामी १९ जनवरीमा हिन्दु केटा केटीबीच विवाह हुने भएको छ । यसको जिम्मा चेरुवल्लि मुस्लिम जमान समितिले लिएको छ । समितिका सचिव नुजुमुद्दीन लुमुट्टिलले केटी परिवारको आर्थिक स्थिति कमजोर भएको कारण समितिले विवाहको जिम्मा लिएको जानकारी दिएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अलुमुट्टिलले भने, ‘केटीको परिवारको आर्थिक स्थिति ठिक छैन् । परिवारले मद्दतको लागि अनुरोध गरेको थियो । उनिहरुको अनुरोधलाई स्वीकार्दै हामीले विवाहको जिम्मा लिएका हौं ।’

विवाहको लागि छापिएको कार्ड अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । २२ वर्षीया अन्जुको बिहे शरत शशिसँग हुँदैछ ।

एक वर्ष पहिले अन्जुका पिता अशोकनको निधन भएको थियो । जनाइएअनुसार अन्जुको परिवारको आर्थिक स्थिति निकै कमजोर छ । उनिहरु विवाहको आर्थिक बोझ उठाउन सक्दैनन् । अन्जुको पारिवारिक आर्थिक स्थितिलाई हेर्दै मस्जिद समितिले विवाहको जिम्ममा लिन लागेको हो । मस्जिद समितिले अन्जुलाई १० तोला सुन र दुई लाख रुपैयाँ नगद उपहार स्वरुप दिने निर्णय पनि गरेको छ ।

अन्जुको परिवार हिन्दु भएको कारण विवाहको कार्यक्रम हिन्दु संस्कारअनुसार नै हुनेछ । समितिले एक हजार मानिसहरुको लागि भोजनको व्यवस्था पनि गरेको छ ।

विवाहको कार्ड भयो भाइरल

विवाह जोडीको कार्ड अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । शरत शशि र अन्जुको विवाह १९ जनवरीको बिहान ११ः३० देखि १२ः३० को बीचमा अलप्पुझाको मस्जिद परिसरमा हुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies