काठमाडौं । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको आरोप लगाएकी छिन्। बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतलाई झापास्थित भद्रपुर विमानस्थलमा खटिएकी महिला प्रहरीले उनीलाई असभ्य व्यवहार गरेको बताइन्।
भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।
गायिका राउतले भनिन् फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें। ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन्। मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें। त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन्। मेरो कफी हातबाट लिएर कतै राखिदिइन्। चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन्।
उनले \'ठूला-ठूला पोष्टका इन्स्पेक्टर, डिएसपी, आइजिपीहरूले मात्रै राम्रो भाषामा बोल्ने होरुउनीहरूले मात्रै हजुर राजबक्सिस्योस्, दर्शन गर्ने ,\'उनले प्रश्न गरिन्,\' तल्लो तहका प्रहरीले चाहिँ तँ भन्ने अरूलाई ? ठूलोले चाहिँ हजुर स्यो लगाएर हुन्छ?’ भन्दै आक्रोश पोखेकि छिन् ।
त्यसपछि राउतले फेसबुक लाइभमा भनिन्,\'त्यही हो बोल्ने शैली, पुलिस हाम्रो साथी भन्ने नारा हटा...\' ।
उनले आफूमाथि त्यसरी बोलेपछि औंला ठड्याएर \'मान्छे चिनेर कुरा गर\' भन्दै हिँडेको बताइन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: