Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खबर डबलीमा बहस : कहाँ पुगे हिजोका माओवादी, के प्राप्त भयो जनयुद्वबाट ?

\"\" काठमाडौं । जनताको जनवादी सत्ता स्थापना गरी मुलुकको आमुल परिवर्त गर्न २०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शुरु गरेको जनयुद्व आजबाट २५ औं बर्षमा प्रवेश गरेको छ । २०५२ देखि ०६२सम्म दश बर्ष तत्कालिन माओवादी र राज्यसत्ताबीच घमासान सशस्त्र युद्व भएको थियो । यो बिचमा १७ हजारले ज्यान गुमाए भने हजारौं घाइते र अपाङ्ग भए । युद्धमा ज्यान गुमाएकाको सम्झनामा बिहिबार पूर्वमाओवादीका विभिन्न घटकहरुले जनयुद्ध दिवस मनाइरहेका छन् । १२ बुँदे समझदारीमार्फत तत्कालिन माओवादी पार्टी शान्तिप्रकृयामा आएपछि जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो । तर, युद्ध मोर्चामा सँगै लडेका तत्कालिन माओवादी अहिले छिन्नभिन्न अवस्थामा छन् । २५ औं जनयुद्व दिवस मनाईरहँदा हिजोको माओवादी आन्दोलन गर्ने पार्टी नै कुन हो भन्ने प्रश्न सिर्जना हुँदै गरेको छ । २५ औं जनयुद्धको अवसरमा जनयुद्धबाट प्राप्त उपलब्धी र समग्र माओवादी आन्दोलनको समिक्षाको लागि तत्कालिन माओवादीका विभिन्न घटकका नेतासँग खबर डबलीले कुराकानी गरेको छ । सत्तारुढ नेकपाकी नेतृ पम्फा भुसाल, नेकपा माओवादी (क्रान्तिकारी)का नेता हस्तबहादुर केसी र नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा निटकका विष्णु पन्तसँग माओवादी आन्दोलनबारे गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies