Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

श्रीमानलाई मारेर खाने तयारीमा थिइन् श्रीमती, बनिन् देशकै भयानक हत्यारा

[caption id=\"attachment_28048\" align=\"alignleft\" width=\"500\"]\"catherin\" हत्यारा क्याथिरन उनका श्रीमान जाेनसँग[/caption] २३ असार, अष्ट्रेलिया । भनिन्छ, श्रीमान श्रीमतीको सम्बन्ध जन्म जन्मको लागि हुन्छ । दुबै एक–अर्काबिना अधुरो हुन्छन् । तर के कुनै श्रीमतीले आफ्नै श्रीमानलाई निकै बिभत्स तरिकाले मार्न सक्छिन् ? सुन्दा अलि आश्चर्यलाग्दो भएपनि यो वास्तविकता हो । एक श्रीमतीले आफ्नो श्रीमानका हत्या निकै कठोर तरिकाले गरेकी छिन् । यतिसम्म कि उनले श्रीमानलाई मारिसकेपछि उनको मासु पकाएर खाने तयारीमा थिइन् । डेलीटेलिग्राफ को खबर अनुसार यो घटना सन् २००१ को अक्टोबर महिनाको हो । उनको यो घटनालाई निकै विभत्स भएका कारण लुकाइएको हो । अष्ट्रेलियाको न्यू साउथ वेल्सकी क्याथरिन नाइटका बारे ठूला पत्रकारलाई सोध पनि उनको बारे जानकारी नभएको बताउने गर्छन् । घटना भएको थाहा पाएपछि उनको घर पुगेका एक प्रहरीलाई उक्त भयानक दृश्य बिर्सन धेरैवर्षसम्म थेरापी नै गर्नुपरेको बताइएको छ । क्याथरिनले आफ्ना श्रीमान् जन चाल्र्स थमसमाथि ३७ पटक चक्कुले हमला गरिन् । यति गर्दा पनि उनको रिस शान्त नभएपछि उनले श्रीमानको शरिरको सबै छाला निकालेर ढोकामा झुण्डाइन् । यसका साथै उनले शवलाई टुक्रा टुक्रा पारिन् र पकाइन् । पकाइएको उक्त मासुलाई उसिनेको आलु र अरु तरकारीसँगै राखेर छोराछोरीलाई ख्वाउनका लागि डिनर टेबलमा ठिक्क पारेकी थिइन् । त्यतिबेला नै पुलिस पुगेर उनलाई पक्राउ गरेको थियो । उनी सिल्भरवाटर वुमन्स करेक्सनल सेन्टरमा आफ्नो जन्मकैदकाे सजायँ भोगिरहेकी छिन् । खबरका अनुसार उनी मानसिक रोगको शिकार थिइन् र उनका पहिलो श्रीमानलाई त उनकी आमाले क्याथरिन हत्यारा बन्न सक्ने भएका कारण सतर्क रहन आग्रहसमेत गरेको बताइएको छ । स्रोत भन्छ, ‘क्याथरिनको छिनछिनमा मुड परिवर्तन भइरहन्थ्यो । उनको मुड राम्रो भएको बेला उनी सबैसँग हाँस्ने, रमाउने, बोल्ने गर्थिन् र सबैको राम्रो साथी बन्थिन् । उनको मुड बिग्रिएको बेला भने उनका साथीहरु आफैं पर जान्थे किनभने उनी रिसाएको बेला निकै भयानक हुने गर्थिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies