Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

श्रीमानलाई मारेर खाने तयारीमा थिइन् श्रीमती, बनिन् देशकै भयानक हत्यारा

[caption id=\"attachment_28048\" align=\"alignleft\" width=\"500\"]\"catherin\" हत्यारा क्याथिरन उनका श्रीमान जाेनसँग[/caption] २३ असार, अष्ट्रेलिया । भनिन्छ, श्रीमान श्रीमतीको सम्बन्ध जन्म जन्मको लागि हुन्छ । दुबै एक–अर्काबिना अधुरो हुन्छन् । तर के कुनै श्रीमतीले आफ्नै श्रीमानलाई निकै बिभत्स तरिकाले मार्न सक्छिन् ? सुन्दा अलि आश्चर्यलाग्दो भएपनि यो वास्तविकता हो । एक श्रीमतीले आफ्नो श्रीमानका हत्या निकै कठोर तरिकाले गरेकी छिन् । यतिसम्म कि उनले श्रीमानलाई मारिसकेपछि उनको मासु पकाएर खाने तयारीमा थिइन् । डेलीटेलिग्राफ को खबर अनुसार यो घटना सन् २००१ को अक्टोबर महिनाको हो । उनको यो घटनालाई निकै विभत्स भएका कारण लुकाइएको हो । अष्ट्रेलियाको न्यू साउथ वेल्सकी क्याथरिन नाइटका बारे ठूला पत्रकारलाई सोध पनि उनको बारे जानकारी नभएको बताउने गर्छन् । घटना भएको थाहा पाएपछि उनको घर पुगेका एक प्रहरीलाई उक्त भयानक दृश्य बिर्सन धेरैवर्षसम्म थेरापी नै गर्नुपरेको बताइएको छ । क्याथरिनले आफ्ना श्रीमान् जन चाल्र्स थमसमाथि ३७ पटक चक्कुले हमला गरिन् । यति गर्दा पनि उनको रिस शान्त नभएपछि उनले श्रीमानको शरिरको सबै छाला निकालेर ढोकामा झुण्डाइन् । यसका साथै उनले शवलाई टुक्रा टुक्रा पारिन् र पकाइन् । पकाइएको उक्त मासुलाई उसिनेको आलु र अरु तरकारीसँगै राखेर छोराछोरीलाई ख्वाउनका लागि डिनर टेबलमा ठिक्क पारेकी थिइन् । त्यतिबेला नै पुलिस पुगेर उनलाई पक्राउ गरेको थियो । उनी सिल्भरवाटर वुमन्स करेक्सनल सेन्टरमा आफ्नो जन्मकैदकाे सजायँ भोगिरहेकी छिन् । खबरका अनुसार उनी मानसिक रोगको शिकार थिइन् र उनका पहिलो श्रीमानलाई त उनकी आमाले क्याथरिन हत्यारा बन्न सक्ने भएका कारण सतर्क रहन आग्रहसमेत गरेको बताइएको छ । स्रोत भन्छ, ‘क्याथरिनको छिनछिनमा मुड परिवर्तन भइरहन्थ्यो । उनको मुड राम्रो भएको बेला उनी सबैसँग हाँस्ने, रमाउने, बोल्ने गर्थिन् र सबैको राम्रो साथी बन्थिन् । उनको मुड बिग्रिएको बेला भने उनका साथीहरु आफैं पर जान्थे किनभने उनी रिसाएको बेला निकै भयानक हुने गर्थिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy