Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

प्रधानमन्त्रीबाट अनिवार्य निकास हुन्छ, अहिल्यै विकल्प खोज्नु हुन्न

\"\" प्रधानमन्त्रीको स्वास्थ्य समस्या व्यक्तितग चाहनाभन्दा पनि बाध्यात्मक परिस्थितिको उपज हो । स्वास्थ्य प्रतिकुल हुँदा उहाँलाई अनावश्यक प्रेसर, टर्चर दिने काम गर्नु हुँदैन । यस्तो अवस्थामा स्वास्थ्यलाभको कामना बाहेक अरु केही पनि गर्न सकिँदैन । चिकित्सकहरुको चाहनाअनुसार उहाँलाई केही समय बेड रेष्ट गर्नु पर्ने हुन्छ । नेपालकै सरकारी अस्पतालमा उच्च व्यक्तिको, जीवनको उत्तर्राधमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल हुनु देशकै लागि गर्वको विषय पनि हो । अब उहाँको स्वास्थ्यले कति दिन्छ, त्यो अहिले नै भन्ने अवस्था छैन । यसको लागि केही समय पर्खिनुपर्ने हुन्छ । त्यसपछि उहाँले कुनै विकल्प दिनु होला । त्यसबेलासम्म उहाँको स्वास्थ्य लाभको कामना बाहेक केही पनि गर्न सकिँदैन । प्रचण्डलाई पार्टीको सम्पूर्ण निर्णय लिन कुनै समस्या छैन् । तर पनि कतिपय कुराहरु दुईजना अध्यक्षबीचमा छलफल र सल्लाह गरेरमात्र अगाडि बढ्ने गरिएको थिए र छन् । एकजना अध्यक्ष बिरामी भएको बेलामा अस्वभनीय तरिकाबाट निर्णय गर्दै जाँदा राम्रो म्यासेज जाँदैन । प्रधानमन्त्रीले सामान्यतया सरसल्लाह गर्ने अवस्थासम्म प्रचण्डले पनि कुरेर बस्नुभएको छ । क्याविनेटले गर्ने कतिपय निर्णयहरु प्रधानमन्त्रीको टिमबाट भइरहेको छ । देशमा त्यस्तो विषम परिस्थिति उत्पन्न हुने अवस्था आए त्यतिबेला कुनै विकल्प सुल्झिएला । नेकपाभित्र पनि तीन–तीन जना पूर्वप्रधानमन्त्री हुनुहुन्छ । सबै जना नेतृत्व लिन सक्षम पनि हुनुहुन्छ । पार्टीको महासचिवको जिम्मेवारी सम्हालेका नेताहरु हुनुहुन्छ । नेतृत्वको क्षमतामा कुनै समस्या छैन । प्रधानमन्त्री आफैं गम्भिर रोगको उपचारमा रहेको हुँदा पद र नेतृत्व छोड्नोस सबै काम हामी गर्छाैं भन्नु त्यति उपयुक्त हुँदैन । त्यहि कारणले पार्टीमा अलमल भएको हो । केही समयपछि निकास निस्कन्छ । बामदेवलाई राष्ट्रियसभा पठाउनेबारे सचिवालयले निर्णय गरेको छ । अहिले प्रधानमन्त्रीलाई तनाव दिनु ठिक हुँदैन । पार्टीभित्र समिकरण बन्नु र भत्किनु सामान्य कुरा हो । पार्टीमा विभिन्न नेतासँग बहस, छलफल भेटघाट हुनु स्वभाविक हो । जीवित पार्टीमा बहस, छलफल र आआफ्ना पक्षमा मत दायर हुनुलाई अस्वभाविक मान्नु हुँदैन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy