Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानमन्त्रीबाट अनिवार्य निकास हुन्छ, अहिल्यै विकल्प खोज्नु हुन्न

\"\" प्रधानमन्त्रीको स्वास्थ्य समस्या व्यक्तितग चाहनाभन्दा पनि बाध्यात्मक परिस्थितिको उपज हो । स्वास्थ्य प्रतिकुल हुँदा उहाँलाई अनावश्यक प्रेसर, टर्चर दिने काम गर्नु हुँदैन । यस्तो अवस्थामा स्वास्थ्यलाभको कामना बाहेक अरु केही पनि गर्न सकिँदैन । चिकित्सकहरुको चाहनाअनुसार उहाँलाई केही समय बेड रेष्ट गर्नु पर्ने हुन्छ । नेपालकै सरकारी अस्पतालमा उच्च व्यक्तिको, जीवनको उत्तर्राधमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल हुनु देशकै लागि गर्वको विषय पनि हो । अब उहाँको स्वास्थ्यले कति दिन्छ, त्यो अहिले नै भन्ने अवस्था छैन । यसको लागि केही समय पर्खिनुपर्ने हुन्छ । त्यसपछि उहाँले कुनै विकल्प दिनु होला । त्यसबेलासम्म उहाँको स्वास्थ्य लाभको कामना बाहेक केही पनि गर्न सकिँदैन । प्रचण्डलाई पार्टीको सम्पूर्ण निर्णय लिन कुनै समस्या छैन् । तर पनि कतिपय कुराहरु दुईजना अध्यक्षबीचमा छलफल र सल्लाह गरेरमात्र अगाडि बढ्ने गरिएको थिए र छन् । एकजना अध्यक्ष बिरामी भएको बेलामा अस्वभनीय तरिकाबाट निर्णय गर्दै जाँदा राम्रो म्यासेज जाँदैन । प्रधानमन्त्रीले सामान्यतया सरसल्लाह गर्ने अवस्थासम्म प्रचण्डले पनि कुरेर बस्नुभएको छ । क्याविनेटले गर्ने कतिपय निर्णयहरु प्रधानमन्त्रीको टिमबाट भइरहेको छ । देशमा त्यस्तो विषम परिस्थिति उत्पन्न हुने अवस्था आए त्यतिबेला कुनै विकल्प सुल्झिएला । नेकपाभित्र पनि तीन–तीन जना पूर्वप्रधानमन्त्री हुनुहुन्छ । सबै जना नेतृत्व लिन सक्षम पनि हुनुहुन्छ । पार्टीको महासचिवको जिम्मेवारी सम्हालेका नेताहरु हुनुहुन्छ । नेतृत्वको क्षमतामा कुनै समस्या छैन । प्रधानमन्त्री आफैं गम्भिर रोगको उपचारमा रहेको हुँदा पद र नेतृत्व छोड्नोस सबै काम हामी गर्छाैं भन्नु त्यति उपयुक्त हुँदैन । त्यहि कारणले पार्टीमा अलमल भएको हो । केही समयपछि निकास निस्कन्छ । बामदेवलाई राष्ट्रियसभा पठाउनेबारे सचिवालयले निर्णय गरेको छ । अहिले प्रधानमन्त्रीलाई तनाव दिनु ठिक हुँदैन । पार्टीभित्र समिकरण बन्नु र भत्किनु सामान्य कुरा हो । पार्टीमा विभिन्न नेतासँग बहस, छलफल भेटघाट हुनु स्वभाविक हो । जीवित पार्टीमा बहस, छलफल र आआफ्ना पक्षमा मत दायर हुनुलाई अस्वभाविक मान्नु हुँदैन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies